प्रदेश

सागर बेल्वासे, कपिलवस्तु । वाणगंगा सामुदायिक पुस्तकालयको आठौं स्थापना दिवस तथा तेस्रो अधिवेशन कार्यक्रम बुधवार जितपुरमा सम्पन्न भएको छ । बसन्त पञ्चमीको अवसर पारी संस्थाको कार्यालय परिषरमा सम्पन्न कार्यक्रममा पुनः दिलिप कार्कीकै अध्यक्षतामा ७ सदस्यीय...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना। रुपन्देहीको ऐतिहासिक तथा धार्मिक स्थल मलमला मन्दिर यस क्षेत्रका हजारौँ भक्तजनको आस्थाको केन्द्र हो । मलमला मन्दिरमा दैनिक दर्जनौँ दर्शनार्थी पूजापाठका लागि पुग्ने गर्दछन् तर यही मन्दिरमा विगत दुई महिनादेखि विद्युत् सेवा अवरुद्ध...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत शिवराज नगरपालिका १ सुरही खोलामा बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । मृत्यु हुने १० जनामध्ये तीन जनाको सनाखत भएको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही खोलामा बस खस्दा १० जनाको घटनास्थलमै मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । सुरही खोलामा ०२–००१ ख–००९८ न. को सुनौलो महाकाली यातायातको यात्रुवाहक...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । पाल्पामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मंगलबार अपराह्न तिनाउ गाउँपालिका–६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए। ‘दुर्घटनास्थलमा आठ वटा...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रहरीले कपिलवस्तुको मायादेवी गाउँपालिका बाट अवैध तरकारीका बीउ बिजन बरामद गरेको छ । मायादेवी गाउँपालिका वडा नम्बर २ बाट चोरी निकासी गरि ल्याएको अनुमानित ३७ हजार ६ सय बराबरका विभिन्न तरकारीका बीउ...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना नगरपालिका वडा न ५ मा चलिरहेको प्रथम वडा कप २०८० मा विभिन्न खेलहरु भइरहेका छन । जस अन्तरगत आज भएको क्रिकेट प्रतियोगितामा दोगहरा युवा क्लबलाई हराउदै नवस्टार युवा क्लव प्रथम स्थान...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ। परम्परागत खेतीकै कारण उत्पादन घटेको बताइएको छ। जिल्लाका किसानहरूले परम्परागत रुपमा खेती गर्नु, बगैँचामा सूक्ष्म तत्व, मलखादको प्रयोग नगर्नुका कारण बोट तथा रसिलो फलहरूमा कमी आएको कृषि...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शैक्षिक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा शुक्रबार बाल मा.वि. बैरियामा १ दिने प्रदर्शनी सम्पन्न भएको हो । प्रदर्शनीमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत समेत गरिएको छ । प्रदर्शन बाट...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउँ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । दुबै जनालाई विहिबार पक्राउ गरि शुक्राबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । तौलिहवाबाट जितपुर चारनम्बर तर्फ स्कुटीमा आउँदै...
पुरा पढ्नुहोस