प्रमुख समाचार

भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ। यही मङ्सिर ४ गते भएको चुनावमा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता...

पुरा पढ्नुहोस
रुपन्देही–२ मा विष्णु पौडेलले मतान्तर बढाउदैं

उपकार अनलाइन, सैनामैना । रुपन्देही–२ प्रतिनिधिसभा तर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हका उम्मेदवारलाई उछिनेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार सूर्य चिन्हमा ७५५५ मत...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा अधिकारीले मतान्तर बढाउदै खनाल ४३०० मतले पछी

उपकार अनलाइन, जितपुर । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका बलराम अधिकारीले फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । २७ हजार ३ सय २० मत गणना हुदा अधिकारीले ९ हजार ८ सय ९८ मत...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (क) मा एमालेका पन्थीको अग्रता कायमै

उपकार अनलाइन, बाणगङ्गा । कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा (एमाले) का उम्मेदवार बिष्णु पन्थीले ५ हजार ६९३ मतका साथ अग्रता लिएका छन् ।उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका नेपाली काङ्ग्रेसका उम्मेदवार डोलकराम घिमिरेले...

पुरा पढ्नुहोस
रविन्द्र मिश्र : म जीवनका प्रतिकूलताहरुलाई सहज रुपमा ग्रहण गर्न सक्छु

काठमाण्डौ । गएको आइतवार भएको प्रतिनिधि सभा चुनावमा १ सय २५ मतले पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुस्खी भएको बताउनु भएको छ। तर आफू...

पुरा पढ्नुहोस
काठमाडौं क्षेत्र नम्बर ४ बाट गगन थापा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं ४ बाट विजयी भएका छन् । थापा २१ हजार ३०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमाले राजनकुमार भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे । राप्रपाका...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (क) मा एमालेका पन्थी अगाडी

उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ (क) प्रदेशसभाको मतगणनाको सुरुवाती चरण देखी नेकपा एमालेले अग्रता लिएको छ । पन्थीले १ हजार ९७७ मत पाएका छन् भने उनका निकटतम प्रतिसप्रर्धी नेपाली कांग्रेसका डोलकराम घिमिरेले...

पुरा पढ्नुहोस
दाङ – २ मा हस्ताक्षर नभएका ८८ मतपत्र भेटिए

दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ । हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा शाहलाई घिमिरेले ३ सय १८ मतले पछाडी पारे

उपकार अनलाइन, सैनामैना। रुपन्देही प्रतिनिधी सभा ५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार घिमिरे ले ६ हजार ३ सय ७० मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिस्प्रधि नेपाली...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं ५ मा कांग्रेसका शाहलाई पछि पार्दै एमालेका घिमिरे अगाडी

उपकार अनलाइन, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाको मतगणनाको पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसका भरत कुमार शाह पछि परेका छन । यस अघि शाहले अग्रता लिदै आएका थिए । उनलाई नेकपा एमालेका बासुदेव...

पुरा पढ्नुहोस