प्रमुख समाचार

काठमाडौं । नेकपा एमालेले गोरखा क्षेत्र नं. २ मा अब्दुस मियाँलाई टिकट दिएको छ । पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो । एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मालाई टिकट दिएको...
पुरा पढ्नुहोस
प्यूठान । गत तिन दिन यता देखि परेको अविरल वर्षाका कारण स्वर्गद्वारी नगरपालिका लगाएत जिल्लानै प्रभावित बनेको छ । सडक भासिएर र पहिरोले वन्द छ भने घर, गोठ समेत पहिरोले वगाएको छ । यतिवेला देशभरकै...
पुरा पढ्नुहोस
प्युठान। प्युठानको अरङखोलामा हाम फालेर एक युवा बेपत्ता परेका छन। जिल्लाको माण्डबी गाउँपालिका वडा नम्बर १ कुमालटार घर भएका खेतुलाल सुनारका छोरा अन्दाजी बर्ष ३२ का धन बहादुर सुनार अरङखोलामा हाम फालेर बेपत्ता भएका छन...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तु नेपाली कांग्रेस बाणगंगाका उपसभापति रमेश चन्द्र भुसालले खुल्ला पत्र लेख्दै गठबन्धनका नाममा माओवादीको चुनाव चिन्ह हसिया हथौडामा भोट नहाल्ने बताएका छन् । बाणगंगा नेपाली कांग्रेस नगर कार्यसमितिमा उप सभापतिमा भारी मतले...
पुरा पढ्नुहोस
कपिलवस्तु । लगातारको झरिले गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड पुर्ण रुपमा अबरुद्ध बनेको छ । सन्धिखर्क – गोरिसिङ्गे सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडा, बर्बोट, चाक्ला, बसेरी लगायतका विभिन्न ठाउमा पहिरो झरेकोले बाटो अबरुद्ध भएको हो ।...
पुरा पढ्नुहोस
पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुने बालिका रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया हुन्। बिहीबार अपराह्न...
पुरा पढ्नुहोस
प्युठान । तीन दिन देखी लगातारको बर्षाले भालुवाङ प्युठान सडक खण्डका विभिन्न ठाउमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ । सडक माथीबाट खसेको लेदो सहितको पहिरोले खहरेखोला, सिमलचौर र...
पुरा पढ्नुहोस
बुटवल । निरन्तरको वर्षाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ । यसैबीच सिद्धार्थ राजमार्ग अन्तरगतको बुटवल–पाल्पा सडक आज विहानैदेखि अवरुद्ध भएको छ । सिद्धबाबा नजिकै सडकमाथिबाट ढुङ्गा तथा गग्रेटोसहितको...
पुरा पढ्नुहोस
गुल्मी । अबिरल बर्षाका कारण गुल्मीका बिभिन्न ठाउँमा जनधनको क्षती सँगै विद्युत सेवा समेत बन्द हुन पुगेको विद्युत प्राधिकरण गुल्मी शाखाले जनाएको छ । यस्तै निरन्तरको बर्षातले जिल्लाका विभिन्न सडक खण्ड समेत पुर्ण रुपमा प्रभावित...
पुरा पढ्नुहोस
