प्रमुख समाचार

प्रेस चौतारीद्वारा स्व. अधिकारीप्रति श्रद्धाञ्जली सभा

बाबुराम रायमाझी । कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुले स्वर्गीय राधिका देवी अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । जिल्लाको बाणगंगा–६, निवासी अधिकारीले समाजमा पुर्‍यएको योगदानलाई स्मरण गर्दै सभा गरिएको आयोजकले जनाएको छ । प्रेस...

पुरा पढ्नुहोस
छत्रपाली तिर्थादेवी माविमा बाल अधिकार चेतना समूह गठन

कपिलवस्तु । अनौपचनरिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कपिलवस्तुले बुधवार मायाँदेवी गाउँपालिका वडा नं. १ स्थित छत्रपाली तिर्थादेवी मावि पकडीमा बाल अधिकार चेतना समूह गठन तथा परिचयात्मक कार्यक्रम गरेको छ । विद्यार्थीहरूको भेलाले राजकुमार धोवीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
मावि शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग राख्दै विद्यार्थी संगठनको निशुल्क शिक्षामा जोड

कपिलवस्तु । माध्यमिक विद्यालयमा भएको मुल्य बृद्धि फिर्ता र संविधानमा लेखिए बमोजिम निशुल्क शिक्षा प्रदान गराउन माग गदै आएका विद्यार्थी संगठन र बाणगंगा नगरपालिका विच आज छलफन भएको छ । कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिकाका...

पुरा पढ्नुहोस
भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन

भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तवको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ५८ वर्षका श्रीवास्तवको निधन भएको हो । गएको साउन २५ गते हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयसम्म भेन्टिलेटरमा राखेर...

पुरा पढ्नुहोस
हत्या घटनाका फरार रुपन्देहीका रामपति २१ बर्षपछि पक्राउ

बुटवल । २०५८ सालमा भएको हत्या घटनाका फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल...

पुरा पढ्नुहोस
सप्तरीको बरहि बिरपुर स्थित नहरमा बेबारिसे पुरुषको शव फेला

सप्तरी । बाबा विश्वकर्माको मुर्ति सेलाउने क्रममा डुबेर बेपता भएका एक पुरुषको शव फेला परेको छ । आज बिहान सप्तरीको छिन्नमस्ता र बिष्णुपुर गाउपालिकाको बिचमा पर्ने सिमाना बरहि बिरपुर स्थित कोशि नहरमा वेबारिसे अवस्थामा...

पुरा पढ्नुहोस
पाल्पाको अर्गलीमा सिपमुलक अचार बनाउने तालिमको सम्पन्न

पाल्पा । पाल्पाको अर्गलीमा ३ दिने सीप मुलक अचार बनाउने तालिमको मंगलवार समापन गरिएको छ । असोज २ गते देखि सन्चालन भएको तालिममा ३५ जनाको सहभागी रहेको थियो। नेपाल आदिबासी जनजाती वडा समन्वय समिती...

पुरा पढ्नुहोस
डा. पन्थी द्वारा रुरु क्षेत्र गाउँपालिकालाई ६थान भ्रूण डपलर हस्तान्तरण

गुल्मी। गुल्मीको रुरु क्षेत्र गाउँपालिका ४ साविक बलेटक्सार ८ निवासी डा. सन्देश पन्थीले रुरु क्षेत्र गाउँपालिकाका स्वास्थ्य संस्थाहरका लागि ६ थान भ्रूण डपलर (Fetal Doppler) गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ। आज एक कार्यक्रमका विच गाउँपालिका...

पुरा पढ्नुहोस
नेपाल उत्पीडित जातीय मुक्ती समाजद्धारा श्रदान्जली सभा सम्पन्न

कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटिले श्रदान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कमिटि सदस्य रहेका रमेश वि.कले नेकपा एमालेको निति तथा सिद्धान्तलाई आफ्नो समुदाय स्तर सम्म लैजान अग्रणी भुमिका निर्वाहा...

पुरा पढ्नुहोस
वाणगङ्गा साहित्यक प्रतिष्ठानको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे

कपिलवस्तु । वाणगङ्गा साहित्यक प्रतिष्ठानको १७ औं साधारण सभा तथा छैठौं अधिवेशन सोमवार वाणगङ्गा मा वि लौगाईमा सम्पन्न भएकोछ । उक्त कार्यक्रममा रचना वाचन तथा साहित्यिक विचार आदानप्रदान भएको थियो । प्रतिष्ठानको अध्यक्ष नित्यानन्द पाण्डे...

पुरा पढ्नुहोस