राजनीति

कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अचार्य र पाण्डेय तथा ३ बाट गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन । आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा...

पुरा पढ्नुहोस
शंकर पोखरेल : नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् । शुक्रबार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि मतदातालाई ओलीको धन्यवाद

काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ १० लाख मत कटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिनुभएको छ ।उहाँले १० लाख भन्दा धेरै मत दिएकोमा मतदातालाई धन्यवाद दिनु भएको हो । सामाजिक सञ्जालमार्फत...

पुरा पढ्नुहोस
गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

काठमाण्डाै । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो ।मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो ।...

पुरा पढ्नुहोस
पुर्वमन्त्री बलदेवलाइ फराकिलो मतान्तरले हराए एमालेका अधिकारिले

कपिलवस्तु । कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एमालेका बलराम अधिकारी निक्कै फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ । गठबन्धन बाट माओवादीका उम्मेद्वार चक्रपाणी खनाल (बलदेव) लाई १५ हाजार ४२९ को फराकिलो मतान्तरले पराजित...

पुरा पढ्नुहोस
कपिलवस्तु १ (१) मा ४४५० मतान्तर सहित पन्थी विजयी

कपिलवस्तु । कपिलवस्तु १ को प्रदेश सभा १ मा नेकपा एमालेका विष्णु पन्थी विजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको विहिवार बिहान सम्पन्न प्रदेश सभा (१) को...

पुरा पढ्नुहोस
दाङमा प्रतिनिधिसभा र प्रदेशसभामा एमाले ‘शून्य’

दाङ ।  दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ। २०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ...

पुरा पढ्नुहोस
कपिलवस्तु ३ (क) मा ७ मतान्तरका साथ एमालेका केसी विजयी

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा १ मा झिनो मतान्तरले नेकपा ९एमाले० का उम्मेदवार अर्जुन केसी निर्वाचित भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई हराएका हुन् । एमाले उम्मेदवार केसीले ११...

पुरा पढ्नुहोस
चितवन २ बाट लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन २ बाट फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । लामिछाने ३४ हजार १६२ मतान्तरले विजयी हुनुभएको छ। उहाँले ४९ हजार २ सय ६१ मत पाएर विजयी...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार...

पुरा पढ्नुहोस