राजनीति

उपकार अनलाइन, रुपन्देही । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ। बुधबार सत्ता गठबन्धनका तर्फबाट...
पुरा पढ्नुहोस
बिनोद मण्डल, सिरहा । नेपाल सरकारले घोषणा गरेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पूर्व सन्ध्यामा चुनावी मैदानबाट प्रतिनिधि सभा सदस्यका लागि सिरहा क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सुरेश कुमार कार्कीले आम...
पुरा पढ्नुहोस
उपकार अनलाइन, गुल्मी । बाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफ्नो जन्म र कर्मभुमिको सेवा गर्नको लागि उम्मेदवारी दिइएको बताउनु भएको छ । सोमवार इस्मा गाउँपालिका २ ताल्तुङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । पूर्व राष्ट्रिय सभा सदस्य दृर्घनारायण पाण्डेय पुनः एमालेमा फर्किएका छन् । ०७४ सालमा कांग्रेस परित्याग गरी एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेय यही बीचमा सांसद पद त्याग्दै कांग्रेस प्रवेश गरेका थिए...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा निर्वाचनका लागि विद्यार्थी परिचालन संयोजकको जिम्मेवारी मनाेज क्षेत्रीले पाएका छन ! नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पत्र मार्फत क्षेत्रीलाई विद्यार्थी परिचालन जिम्मेवारी दिएको हाे ! विद्यार्थी...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । बाम–लोकतान्त्रिक गठबन्धन रुपन्देही ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पाच दलिय गठबन्धनको निर्वाचन परिचालन समिति अध्यक्ष वसिउल्लाह मुसलमानको अध्यक्षता, प्रतिनिधि सभा साम्सदको उम्मेदवार भरतकुमार शाहको प्रमुख...
पुरा पढ्नुहोस
बाणगंगा । कपिलवस्तुको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदमा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार चक्रपाणी खनाल बलदेवले ५ बर्षमा जनचाहनाअनुसार काम गर्न नसकेको स्विकार गरेका छन् । वाम गठबन्धन बनाएर दुई तिहाईको...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार सदस्य जगत गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिवार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिवार पार्टीमा...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन बन्न पुगेको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले उम्मेदवार हुन अयोग्य भएको निर्वाचन अधिकृतको कार्यालयको निर्णयलाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । लोकतान्त्रिक समाजवादी पार्टी कपिलवस्तु क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार पुर्व मन्त्री अकवाल अहमद शाहले आफुले गरेको कामलाई देखेर मतदाताले भोट दिने बताएका छन् । कपिलवस्तुको तौलिहवा लगायत क्षेत्र नम्बर २ का विभिन्न...
पुरा पढ्नुहोस