विचार / दृस्टीकोण

अहिलेसम्म ११४ स्थानको नतिजा आयो

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २७ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान...

पुरा पढ्नुहोस
६१ ठाउँको नतिजा आउदा कसले कहाँ जिते ?

काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६१ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १२ स्थानमा जितेर दोस्रो...

पुरा पढ्नुहोस
माओवादी महासचिव देव गुरूङ पराजित

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्। योसँगै गुरूङ चुनाव हार्ने माओवादी केन्द्रका सबभन्दा हेभिवेट नेतामा दर्ज भएका छन्। माओवादी शान्ति...

पुरा पढ्नुहोस
रूपन्देही २ मा विष्णु पौडेल ६५० मतले अघि

बुटवल । रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६५० मतको अग्रता लिएका छन् । २७ हजार ७२५ मतगणना मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय...

पुरा पढ्नुहोस
झापा ५ मा केपी ओली भारी मतान्तरले विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र...

पुरा पढ्नुहोस
काठमाडौंमा मत नै नभई उठेका माओवादी उम्मेदवारको बिजोग

काठमाडौं । काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना...

पुरा पढ्नुहोस
काठमाडौं–२ बाट२७ वर्षीया सोविता गौतम विजयी

काठमाडौ । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। निर्वाचन आयोगले दिएको पछिल्लो मत परिणामअनुसार घन्टी चुनाव चिह्न भएकी २७ वर्षीया गौतम आफ्ना निकट प्रतिस्पर्धीलाई साढे तीन हजारभन्दा बढी...

पुरा पढ्नुहोस
पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं–२ बाट पराजित

काठमाडौ । पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं क्षेत्र नम्बर २ बाट पराजित भएकी छन्। संविधान जारी भएपछि २०७२ देखि २०७४ सालसम्म रूपान्तरित संसदको सभामुख भएकी घर्ती काठमाडौं–२ को चुनावी प्रतिस्पर्धामा चौथो स्थानमा रहँदै पराजित भएकी हुन्। नेपालको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा करिब ६५ प्रतिशत मत खस्यो, तीन जना किरियापुत्रीद्वारा मतदान

उपकार अनलाइन, कपिलवस्तु । प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो, तर देशभरका कुनै ठाउँमा...

पुरा पढ्नुहोस
फिफा विश्व कप फुटबल आजदेखि सुरु, उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर खेल्दै

काठमाण्डौ । फिफा विश्व कप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । २२औँ संस्करणको यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा ४ वटाका दरले ८ वटा समूहमा विभाजन गरिएको छ...

पुरा पढ्नुहोस