प्रदेश

उपाध्यक्ष मशहुद खां ले पुनः प्रदेश सभा सदस्यमा विजयी खां लाई दिए बधाई

कपिलवस्तु  । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूद मंत्रालयका मंत्री वसिउद्दिन खान लाई अहिले फेरि रूपन्देही जिल्ला बाट प्रदेश सभा सदस्यमा...

पुरा पढ्नुहोस
दशगजालाई नै असर पर्ने गरी भारतले लगायो पर्खाल

रुपन्देही । रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै...

पुरा पढ्नुहोस
लैङ्गिक हिम्सा विरुद्धको १६ दिने अभियानको अवसरमा वक्तित्वकला प्रतियोगिता

गुल्मी । गुल्मीको रुरु क्षेत्रगाउँपालिकामा लैङ्गिक हिम्सा विरुद्धको १६ दिने अभियान कार्यक्रम अन्तरगत माध्यामिक बिध्यालय र आधारभूत बिद्यालयका १३ बिद्यालयका बिद्यार्थीहरु बिच वक्तित्वकला प्रतियोगिता कार्यक्रम पालिकाकामा सम्पन्न भएको छ । सब्य समाजको पहिचान लैङ्गिक...

पुरा पढ्नुहोस
बिहेभोजले पाल्पाका ८० र प्यूठानका ४५ जना बिरामी

पाल्पा । बिहेमा भोज खाएपछि पाल्पाको चिर्तुङधाराको सिंगो गाउँका ८० जनाभन्दा बढी बिरामी परेका छन् । पाल्पाको चिर्तुङधारास्थित बुढाखान्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना बढी बिरामी परेका छन् । मंसिर १७...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्री कार्यालय रातारात दाङ सारियो

रूपन्देही । स्थायी संरचना नबन्दै प्रदेश मन्त्रालयहरु नसार्न दबाब बढेपनि लुम्बिनी प्रदेशको मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामान मध्यरातमा दाङको देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै...

पुरा पढ्नुहोस
भारत जाने क्रममा युवक बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

रुपन्देही । भारत जाने क्रममा रुपन्देहीका एक युवक बेपत्ता भएका छन् । रुपन्देहीको कञ्चन गाउँपालिका १ रातोडाडाँ बस्ने भिमबहादुर मगर र शान्ति मगरका छोरा ३० वर्षीय प्रेम मगर कार्तिक २८ गते भारतको केरेला जाने...

पुरा पढ्नुहोस
१९औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा हाजिरजवाफ प्रतियोगिता

 कपिलवस्तु । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महिला सामुदायिक स्वास्थ्य स्वय्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिका स्वास्थ्य...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुको छैठौं अधिवेशन मंसिर २५ गते हुने

कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुको छैठौं जिल्ला अधिवेशन यहि मिति २०७९ साल मंसिर २५ गते आईतबार हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधनमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु...

पुरा पढ्नुहोस
नगर प्रमुख शाहद्वारा विद्यालयको अनुगमनमा तिब्रता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आइतबार कृष्णनगर नगरपालिका वडा नं ८ देवानगढिया तथा डेरवामा रहेको विद्यालयको अनुगमन गरेका छन् । नगर प्रमुख शाहले छड्के अनुगमनमा आइतबार सो विद्यालय मा...

पुरा पढ्नुहोस