प्रमुख समाचार

काठमाण्डौ । सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने...
पुरा पढ्नुहोस
नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका २ तेह्र विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ८ मा सन्चालित श्री हसनापुर माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सब सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफुले अध्यन गरेको बिद्यालय हसनापुर...
पुरा पढ्नुहोस
कपिलवस्तु । हरेक वर्ष बाणगंगाको बुद्धरंगशालामा हुने कपिलवस्तु महोत्वसको १४ औँ संस्करण आगामि मंसिर २१ गतेदेखि हुने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा स्वरोजगारको बलियो आधार, पर्यटन एवम कृषि क्षेत्रको प्रचार प्रसार...
पुरा पढ्नुहोस
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको...
पुरा पढ्नुहोस
कपिलवस्तु । नजिकिदै गैरहेको तिहार लगायतका चाडपर्व तथा कार्यक्रमहरुका प्लाटिक जन्य फुल मालाको खरिद बिक्रि तथा प्रयोग लाई रोकि स्थानिय फुल तथा मालाको प्रयोग गर्न उद्योग ब्यापार संघ कपिलवस्तुले आग्रह गरेको छ । आज...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधवार सम्पन्न भएको दान पेटिका गणनाबाट उक्त रकम संकलन भएको...
पुरा पढ्नुहोस
पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको...
पुरा पढ्नुहोस
काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ ।एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो ।एसिया कपको...
पुरा पढ्नुहोस