प्रमुख समाचार

राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थि संगठनको आज बसेको केन्द्रिय सचिबालयको बैठकले पाल्पा जिल्लाका विद्यार्थी नेता राजु गैरेलाई लुम्विनी प्रदेश संयोजकमा नियुक्ति गरेको छ । त्यस्तै आजै ७ वटै प्रदेशमा विद्यार्थी संगठनको संयोजक तोकिएको...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको...
पुरा पढ्नुहोस
बुटवल । ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ले रुपन्देहीमा उम्मेदवारी घोषणा गरेको छ ।प्रतिनिधि सभा सदस्यतर्फ रुपन्देही–१ म विशाल बास्कोटा,२ मा डा। निकोलस भुसाल, ३ मा प्रख्यात बन्जाडे र ५ मा भीष्म राना लौरो...
पुरा पढ्नुहोस
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको छ । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा...
पुरा पढ्नुहोस
प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक गरेका छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले ट्रफी सार्वजनिक गरेका हुन्। राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सात वटै प्रदेशमा पुर्याउने...
पुरा पढ्नुहोस
काठमाण्डौ । यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधवार बिहान ११ बजेर १९ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी...
पुरा पढ्नुहोस
कपिलवस्तु जिल्लाको शिवराजमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक गम्भीर घाईते भएका छन् । जिल्लाको शिवराज नगरपालिका–४ बनकट्टीमा पुर्व देखि आउदै गरेको लु १ ख ६३८९ नम्बरको बसले पश्चिमबाट गईरहेको लु २४ प ९४८१ नम्बरको...
पुरा पढ्नुहोस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पटक(पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने भएको छ। गत बुधबार बसेको संसदीय समितिको बैठकले ुनयाँ अनुहारुलाई प्राथमिकता दिनेबारेमा छलफल गरेको थियो। ‘पटक–पटक अवसर पाएकाहरूलाई पार्टीबाट समानुपातिकतर्फ उम्मेदवार नबनाउने विषयमा छलफल...
पुरा पढ्नुहोस
आज गोरखापत्रमा सूचना निकालेर सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्काले अधिकृत (सहायक सेनानी) मागेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने सेनाले जनाएको छ। सेनाको वेबसाइटबाट फारम डाउनलोड गरी भर्ना केन्द्रमा १० रूपैयाँको टिकट टाँसेर आवेदन...
पुरा पढ्नुहोस
नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। १० औं तहदेखि ३ तहसम्मका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो। खुला प्रतिस्पार्धामार्फत पदपूर्तिका लागि आवेदन आह्वान गरिएको प्राधिकरणले भनेका छ। आवेदन असोज २०...
पुरा पढ्नुहोस
