शिव हमालको दशै गीत गावैं रमाइलो भाग ३ (सम्झना गाउँ घरकै) सार्वजनिक

विमल गैरै रुपन्देही । नेपाली मौलिक लोक तथा दोहोरी गीत संगीतका धरोहर गयक/सर्जक शिव हमालको यस वर्षको नया दशै गीत सम्झना गाउ घरकै सार्वजनिक भएको छ । विगतका बर्ष देखि निरन्तर गावै रमाइलोको भागहरु बजारमा ल्याएका हमालले यस वर्ष पनि दशै नजिकिदै गर्दा उक्त गीत बजारमा ल्याएका हुन् ।

गावै रमाइलो देशै रमाइलो, दशै आयो गाउतिर झरिन्छ, बाट निकै माया बुटुले त्यसैको हौसला स्वरुप गावै रमाइला भाग ३ सम्झना गाउ घरकै बजारमा आयो । यो गीत पनि उतिकै मार्मिक रहेको छ । गीतमा विमल परियार र सविता परियारको आवाज रहेको छ । गीतको शब्द संगीत शिव हमाल आफैले गरेका छन् ।

गीतको एरेन्ज सुनिल परियारले गर्नुभएको छ । राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा रमेश बाबु थापा, शरद एलजी, अस्मीता रनपाल, सरिता दनकुटी लगायतको अभिनय रहेको छ ।

गीतको भिडियो शिव हमालको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

एकपटक सवैले हेरेर भिडियो शेयर गरिदिनुहोला ।

 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation