राजनीति

काठमाडौंमा मत नै नभई उठेका माओवादी उम्मेदवारको बिजोग

काठमाडौं । काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना...

पुरा पढ्नुहोस
विष्टलाई बधाई दिँदै झाक्रीले भनिन : निर्वाचन मेरो लागि अत्यन्तै रोमान्चक रह्यो

बुटवल । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमार झाक्रीले मंसिर ४ को निर्वाचन आफ्ना लागि रोमाञ्चक रहेको बताएकी छन् । गुल्मी निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टसँग पराजित भएपछि उनले सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस
रामकुमारी झाक्रीलाई हराउँदै गुल्मी २ मा गोकर्णको जित

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी रामकुमारी झाक्री २ हजार बढी मतले पराजित भएकी छन्। उनी नेकपा एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतले पराजित भएकी हुन्। मत परिणाम अनुसार विष्टले २८...

पुरा पढ्नुहोस
समानुपातिकमा एमालेको दुई लाख नाघ्यो

काठमाण्डौ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ । त्यस्तै कांग्रेसले १ लाख ८१ हजार ९...

पुरा पढ्नुहोस
कास्की २ क मा नेकपा एमालेका भिम कार्की विजयी

कास्की । कास्की २ क मा प्रदेशसभामा नेकपा एमालेका भिमबहादुर कार्की विजयी हुनुभएको छ । उहाँले राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी हुनुभएको हो । कार्कीले १० हजार...

पुरा पढ्नुहोस
भक्तपुर क्षेत्र नं. १ (१) मा कांग्रेसका श्रेष्ठ विजयी

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं १ को प्रदेश (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ। यही मङ्सिर ४ गते भएको चुनावमा लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा ५ हजार बढी मतान्तरले अगाडी एमालेका घिमिरे

उपकार अनलाइन, सैनामैना । रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं ५ मा नेकपा एमालेका बासुदेव घिमिरे फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । घिमिरेले १८ हजार ५ सय ६७ मत प्राप्त गर्नुभएको छ । उहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका...

पुरा पढ्नुहोस
डडेलधुरामा शेरबहादुर देउवाको सातौं जित

काठमाण्डौ । डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मतका साथ विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार...

पुरा पढ्नुहोस
रुपन्देही ४ (क) मा लोसपाका कन्हैया बनिया विजयी

भैरहवा । रुपन्देहीको प्रदेश सभा सदस्य ४ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनिया विजयी भएका छन । कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी...

पुरा पढ्नुहोस
कपिलवस्तु १ मा खनाल अधिकारी भन्दा २ हजार ९७ मतले पछाडी

उपकार अनलाइन, जितपुर । कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा एमालेका बलराम अधिकारीले फराकिलो मतान्तरले अग्रता कायम गर्नुभएको छ । १७ हजार ५ सय ३२ मत गणना हुदा अधिकारीले ५ हजार ८ सय ५६ मत...

पुरा पढ्नुहोस