राजनीति

रवि लामिछानेको प्रचारमा रहेको गाडीमा तोडफोड

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा तोडफोड भएको छ । इच्छाकामना गाउँपालिकाको कुरिनटार नजिक डालिमा रिसोर्ट अगाडि बा१४च ७६८४ नम्बरको जिप तोडफोड भएको प्रत्यक्षदर्शी एवं पत्रकार प्रकाश सिग्देलले जानकारी...

पुरा पढ्नुहोस
सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछुः ठाकुर गैरे

बुटवल । एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन् । पाल्पा–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका...

पुरा पढ्नुहोस
पुरा नभएका पुरानै योजना पस्किएर भोट माग्दा सर्वसाधारण अन्योलमा

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चार नम्बरमा जेसिज कपिलवस्तुले क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार र प्रदेश सभा क का उम्मेद्वारहरु र जनता बिच अन्तरक्रिया कार्यक्रम गरेको छ । उम्मेद्वार, विभिन्न पार्टीका...

पुरा पढ्नुहोस
वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा.चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मीरुपन्देही क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिले...

पुरा पढ्नुहोस
कपिलवस्तुमा गठबन्धनलाई नेपाल जनता पार्टीको साथ

उपकार अनलाइन, कपिलवस्तु । नेपाल जनता पार्टी कपिलवस्तुले बाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने भएको छ । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष शुशिल तिवारी र कपिलवस्तु क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेद्वार नेकपा (माओवादी...

पुरा पढ्नुहोस
राप्रपामा समावेश भयो राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तु

उपकार अनलाइन, कपिलवस्तु । राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तु राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा समावेश भएको छ । बुधवार राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह र राष्ट्रिय भूमि अधिकार मञ्च कपिलवस्तुका अध्यक्ष निरपाले थारुद्वारा हस्ताक्षरित संयुक्त...

पुरा पढ्नुहोस
भोट माग्न घरदैलो पुगेका घिमिरेलाई मतदाताको आशीर्वाद

उपकार अनलाइन, कपिलवस्तु । आगामी मंसिर ४ मा हुने निर्वाचनका लागी मतदाताको घर–घरमा पुगेका क्षेत्र नम्बर १ को (क) का बाम गठबन्धन प्रदेश सभा सदस्यका साझा उम्मेदवार डोलक राम घिमिरेलाई जनताले जितको शुभकामना दिएका छन्...

पुरा पढ्नुहोस
कम्जोर जनप्रतिनिधि चुने फेरि पनि जिल्लाको विकास पछि पर्ने नेता थापाको तर्क

उपकार अनलाइन, प्युठान। प्यूठानको समग्र विकासमा नेकपा मसाल र त्यसको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा विकासमा बाधक बनिरहेको नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व खानेपानी मन्त्री मणीचन्द्र थापाले आरोप लगाउनु भएको छ। भरोसा गरेर जिल्ला बासीले...

पुरा पढ्नुहोस
आफ्नो गाउँ आफै बनाउ अभियान सफल पार्न गठवन्धनलाई मतदान गर्न नेतृ पौडेलको आग्रह

उपकार अनलाइन, प्युठान । रास्ट्रिय जनमोर्चाकि केन्द्रीय उपाध्यक्ष एवम् प्युठानबाट प्रतिनिधि सभा सदस्य उमेदवार नेतृ दुर्गा पौडेलले आफ्नो गाउँआफै बनाउ अभियानलाई सफल पार्न गठवन्धनका साझा उमेदवारहरुलाई मतदान गरि विजयी गराउन आम मतदाता समक्ष आग्रह गर्नु...

पुरा पढ्नुहोस
नेपाललाई गणतन्त्र चाहिएकै होइन् : राणा

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष पशुपति शमसेर राणाले नेपाललाई गणतन्त्र आवश्यक नभएको बताउनुभएको छ । गणतन्त्र भित्रिएपछि नेपालको सार्वभौमिकतामा असर परेको भन्दै नेपाललाई गणतान्त्रिक ब्यवस्थाको सट्टा प्रजातान्त्रिक राज्य ब्यवस्था सुहाउँने तर्क समेत...

पुरा पढ्नुहोस