विचार / दृस्टीकोण

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने भएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ सदरमुकाम धादिङबेसीमा महाधिवेशन हुने निर्णय गरेको हो । त्यसअघि नवनिर्वाचित...

पुरा पढ्नुहोस
फेरि बढ्यो सुनको भाउ

काठमाण्डौ । सुनचाँदीको भाउ फेरि बढेको छ । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेर एक लाख एक हजार दुई सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।...

पुरा पढ्नुहोस
१५४ क्षेत्रको मतपरिणाम आयो, कसले कहाँ जिते ?

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५२ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४० स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १७ स्थान...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ ३२ लाख मतगणना, कुन दलले कति सिट पाउलान् ?

काठमाडौ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनामा नेकपा एमालेले निरन्तर अग्रता लिइरहेको छ। अहिलेसम्म ३२ लाख १३ हजार मतगणना हुँदा एमाले ८ लाख ५० हजार ४४ मतका साथ अग्रस्थानमा छ। यो कुल खसेको मतको २६.५...

पुरा पढ्नुहोस
अहिलेसम्म ११४ स्थानको नतिजा आयो

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म ११४ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २७ स्थानमा जित हात पारेको छ। माओवादी केन्द्रले १२ स्थान...

पुरा पढ्नुहोस
६१ ठाउँको नतिजा आउदा कसले कहाँ जिते ?

काठमाडौं । प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६१ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १२ स्थानमा जितेर दोस्रो...

पुरा पढ्नुहोस
माओवादी महासचिव देव गुरूङ पराजित

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्। योसँगै गुरूङ चुनाव हार्ने माओवादी केन्द्रका सबभन्दा हेभिवेट नेतामा दर्ज भएका छन्। माओवादी शान्ति...

पुरा पढ्नुहोस
रूपन्देही २ मा विष्णु पौडेल ६५० मतले अघि

बुटवल । रूपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ६५० मतको अग्रता लिएका छन् । २७ हजार ७२५ मतगणना मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १० हजार ५१४ मत ल्याएका छन् भने रास्ट्रिय...

पुरा पढ्नुहोस
झापा ५ मा केपी ओली भारी मतान्तरले विजयी

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवारसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरले निर्वाचित भएका छन्। ओली ५२ हजार ३ सय १९ मतसहित निर्वाचित भएका हुन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र...

पुरा पढ्नुहोस
काठमाडौंमा मत नै नभई उठेका माओवादी उम्मेदवारको बिजोग

काठमाडौं । काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार नराम्रोसँग हारेका छन्। क्षेत्र नम्बर २ मा ओनसरी घर्ती, काठमाडौं ७ मा मानुषी यमी भट्टराई, क्षेत्र नम्बर ९ मा कल्पना...

पुरा पढ्नुहोस