विशेष

धादिङको गजुरीमा स्कुले विद्यार्थीको बसको ठक्करबाट ज्यान गयो, स्थानीयवासीद्धारा बसमा आगजनी

धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ मा आज बिहीवार बसको ठक्करबाट स्कुले विद्यार्थीको ज्यान गएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाण्डौबाट गोरखाका लागि छुटेको ग १ ख ४५६५ नम्बरको बसको ठक्करबाट...

पुरा पढ्नुहोस
डेंगुबाट लुम्बिनीमा तीनजनाको मृत्यु

बुटवल । डेंगुको संक्रमण बढ्न थालेपछि अस्पतालहरूमा बिरामीको चाप हुन थालेको छ । पछिल्लो समय कोभिडको संक्रमण कम हुँदै जाँदा डेंगुको संक्रमण भने बढिरहेको छ । डेंगुको संक्रमणबाट लुम्बिनी प्रदेशमा मात्र तीनजनाले ज्यान गुमाइसकेका...

पुरा पढ्नुहोस
सामाजिक अभियन्ता, पत्रकार अधिकारीको मातृशोकमा २ दर्जन संघ संस्थाद्धारा शोक सभा

कपिलवस्तु २ दर्जन सामाजिक संघ संस्थामा आवद्ध सामाजिक अभियन्ता तथा पत्रकार थानेश्वर अधिकारी मातृशोकमा परेसंगै स्व. राधिका देवी अधिकारीको स्मृतिमा विभिन्न राजनीतिक दल, विभिन्न सामाजिक संघ संस्था तथा पत्रकारहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।...

पुरा पढ्नुहोस
अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको सुन सहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको १ सय ग्राम सुन सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरुमा मोरङ सुन्दर हरैचा नगरपालिका–९ स्थायी...

पुरा पढ्नुहोस
आज वीर अस्पताल परिसरका औषधि पसलमा डोजर चल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार...

पुरा पढ्नुहोस
प्रेस चौतारीद्वारा स्व. अधिकारीप्रति श्रद्धाञ्जली सभा

बाबुराम रायमाझी । कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुले स्वर्गीय राधिका देवी अधिकारीको असामयिक निधनप्रति श्रद्धाञ्जली सभा गरेको छ । जिल्लाको बाणगंगा–६, निवासी अधिकारीले समाजमा पुर्‍यएको योगदानलाई स्मरण गर्दै सभा गरिएको आयोजकले जनाएको छ । प्रेस...

पुरा पढ्नुहोस
हत्या घटनाका फरार रुपन्देहीका रामपति २१ बर्षपछि पक्राउ

बुटवल । २०५८ सालमा भएको हत्या घटनाका फरार प्रतिवादीलाई रुपन्देही प्रहरीले घटनाको २१ वर्षपछि पक्राउ गरेको छ । २०५८ साल साउनको २१ गते राति २ बजे रुपन्देहीको बिष्णुपुरा गाविसको वडा नं ७ मा पसल...

पुरा पढ्नुहोस
आज बिहान ५ बजेसम्म बन्दसूची दर्ताः समानुपातिकतर्फ ४८ दलले बुझाए सूची

काठमाण्डौ । निर्वाचन आयोगमा प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले अघि बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ । अस्ति आइतवार र हिजो दलहरुलाई...

पुरा पढ्नुहोस
नेपाल उत्पीडित जातीय मुक्ती समाजद्धारा श्रदान्जली सभा सम्पन्न

कपिलवस्तु । नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटिले श्रदान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कमिटि सदस्य रहेका रमेश वि.कले नेकपा एमालेको निति तथा सिद्धान्तलाई आफ्नो समुदाय स्तर सम्म लैजान अग्रणी भुमिका निर्वाहा...

पुरा पढ्नुहोस
“लियो अफ द मन्थ भाद्र” बाट प्रविन गौतम सम्मानित

कपिलवस्तु । मानवीय सेवामा “हामी सेवा गर्छौं ” भन्ने मूल आधारमा बिगत पाँच वर्ष देखि सेवा पूर्याउदै आएको लियो क्लब अफ कपिलवस्तुको लियो वर्ष २०२२ र २३ लाई सफल बनाउनका लागि आफ्नो अमूल्य समय...

पुरा पढ्नुहोस