विशेष

शिक्षा मन्त्रालय र विद्यालय कर्मचारी परिषदबीच सहमति

काठमाडौं । सामुदायिक विद्यालय कर्मचारी परिषद्, शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच विद्यालय कर्मचारीलाई न्यूनतम तलब दिने सहमति भएकोे छ । बुधबार बसेको त्रीपक्षीय वार्तामा विद्यालय कर्मचारी सहायक (लेखापाल) लाई नायव सुब्बा...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी सप्तऋषिको पूजा आराधना गरी मनाईदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...

पुरा पढ्नुहोस
कपिलवस्तुमा १५औं पुस्तकालय दिवस बिशेष कार्यक्रम गरि मनाईयो

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको बाणगङ्गा सामुदायिक पुस्तकालयले आज १५ औं पुस्तकालय दिवस एक बिशेष कार्यक्रमको आयोजना गरि मनाएको छ । दिवसको अवसरमा पुस्तक र पुस्तकालयको महत्त्व बारे यस क्षेत्रका सबै नागरिकलाइ जानकारी...

पुरा पढ्नुहोस
सक्किगो सिरियलका ‘जिग्री ब्रो’ झापा–५ बाट स्वतन्त्र उम्मेदवारी दिने

काठमाडौं । ‘जिग्री ब्रो’ नामले परिचित कलाकार कुमार कट्टेलले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचन क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र समेत...

पुरा पढ्नुहोस
आज कक्षा १२ को परिक्षाफल प्रकाशित हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष...

पुरा पढ्नुहोस
विद्यालय कर्मचारी परिषद्को विद्यालय बन्दको कार्यक्रम स्थगित

काठमाडौँ । दुई सातादेखि आन्दोलित विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको छ । आइतबारदेखि एक सातासम्म विद्यालय बन्दको घोषणा गरेको परिषद्ले सोमबार वार्ता र संवादबाटै माग पूरा गराउने भन्दै विद्यालय बन्दको कार्यक्रम फिर्ता...

पुरा पढ्नुहोस
आज महिलाहरुको पर्व तीज, महादेवको पूजा गरी मनाइँदै

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज पर्व आज हर्षल्लासका साथ मनाइँदैछ । हिन्दु नेपाली महिलाहरूले भगवान महादेवको पूजा आराधना गरी तीज मनाउने गर्छन् । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति...

पुरा पढ्नुहोस
उपाध्यक्ष मशहुद खां ले केन्द्रीय सचिव भएकोमा खनाल लाई दिए बधाई

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली सहितको टोलीले कपिलवस्तु क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य चक्रपाणि खनाल ९बलदेव० नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिव चयन...

पुरा पढ्नुहोस
नागरिकता दिन एमाले बाधक भयो भनेर गठबन्धनले भ्रम फैलाउन खोज्यो: अध्यक्ष ओली ‌

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारूढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाउनुभएको छ । विगतमा ६० वर्ष उमेर पुगेकालाई...

पुरा पढ्नुहोस
आज देशभर वर्षा, लुम्बिनी सहित चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज...

पुरा पढ्नुहोस