विशेष

चिसोले ज्यान गुमाउने भूकम्पपीडितको संख्या १० पुग्यो

काठमाडौँ । चिसोका कारण जाजरकोटमा थप ३ जना भूकम्पपीडितको मृत्यु भएको छ। नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले दिएको जानकारीअनुसार चिसोका कारण मृत्यु हुने भूकम्पपीडितको संख्या १० पुगेको छ। उनका अनुसार, जाजरकोटको जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९...

पुरा पढ्नुहोस
नेपालका ३ लाख १ हजार ४९० परिवार शौचालय विहीन

काठमाडौं । आज १९ नोभेम्बर । अर्थात् विश्व शौचालय दिवस । नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व शौचालय दिवस मनाइँदै छ ।नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व शौचालय दिवस मनाइँदै छ ।...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा र्याप गीत प्रतियोगिता हुने

सैनामैना । सैनामैना नगरपालिकाको मुर्गियामा रहेको सैनामैना उधोग वाणिज्य संघले आयोजना गर्न लागेको छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रबिधि तथा औद्योगिक व्यापार महोत्सव २०८० गर्न लागेको छ । महोत्सवमा खुल्ला रुपमा र्याप गीत प्रतियोगिता...

पुरा पढ्नुहोस
जाजरकोटमा चिसोले थप तीनको मृत्यु

जाजरकोट । चिसोका कारण जाजरकोटमा तीनजना वृद्धवृद्धाको ज्यान गएको छ। भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका१३...

पुरा पढ्नुहोस
विश्वकप क्रिकेटको उपाधिका लागि भोलि भारत र अष्ट्रेलिया खेल्दै

काठमाडौं । भारतमा जारी विश्वकपको फाइनलमा भोलि भारत र अस्ट्रेलिया खेल्दैछन् । भारतको अहेमदाबादमा घरेलु टोली र अस्ट्रेलिया विश्वकप उपाधिका लागि आमने–सामने हुन लागेका हुन् । भारतको लक्ष्य अस्ट्रेलियालाई छैटौं पटक उपाधि जित्नबाट रोक्दै आफू...

पुरा पढ्नुहोस
सैनामैनाको रानीबगीयामा खुल्यौ सुविधा सम्पन्न हिमचुली रेष्टुरेण्ट

विमल गैरे, सैनामैना । रुपन्देहिको सैनामैनामा सुविधा सम्पन्न रेष्टुरेण्ट सन्चालनमा आएको छ । सैनामैना नगरपालिका वडा नं.–१, रानीबगीयामा हिमचुली रेष्टुरेण्ट तथा लज सन्चालनमा आएको हो । लोकनाथ पुरीले एकल लगानीमा हिमचुली रेष्टुरेण्ट तथा लज सन्चालनमा ल्याएका...

पुरा पढ्नुहोस
लुम्बिनीमा चाडपर्वको अवधिमा १५२ वटा सवारी दुर्घटनामा परि ४८ जनाको मृत्यु

कपिलवस्तु । लुम्बिनी प्रदेशमा दशैँ तिहारको बिचमा सवारी दुर्घटना र दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या उच्च रहेको पाइएको छ । गत असोज २८ गते घटस्थापनाका दिन देखि मंसिर १ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको छ...

पुरा पढ्नुहोस
मंसिर ४ गते कपिलवस्तु सहित लुम्बिनीका ४ जिल्लामा सार्वजनिक विदा

बुटवल । सोमबार लुम्बिनी प्रदेशका चार वटा जिल्लामा सार्वजनिक विदा हुने भएको छ । प्रदेश गृहमन्त्रालयले जारि गरेको सुचनामा प्रदेशका चार जिल्लामा छठ पर्वको समापनको अवसरमा विदा दिने जनाइएको छ । २०८० मंसिर ४ गते...

पुरा पढ्नुहोस
देशलाई पराधीन बनाउन एमाले र सेनामाथि प्रहार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ  ।  एमाले महासचिव शंकर पोखरेलले नेपाललाई पराधीन बनाउने खेलमा एमाले र नेपाली सेनामाथि प्रहार भइरहेको बताएका छन् । मंसिर ७ गतेको आयोजन गरिने प्रदर्शनको तयारीको सन्दर्भमा जनसंगठन सञ्जालले एमाले मुख्यालयमा च्यासलमा आयोजना केन्द्रीय...

पुरा पढ्नुहोस
ट्याक्टरले च्यापिएर रोल्पामा एकको मृत्यु

रोल्पा। रोल्पामा ट्याक्टरको हुटले च्यापिएर एक जनाको ज्यान गएको छ । यसरी मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका २ व्याङखोलाका १९ वर्षीय विशाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय रोल्पावाट २...

पुरा पढ्नुहोस