Breaking News ( ब्रेकिंग )

प्रचण्ड : राजनीतिमा देखा पर्न खोजेका आवेग र असन्तुष्टिलाई सम्बोधन गर्नुपर्छ

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अबको आवश्यकता विकास र सुशासन भएको बताएका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले समाजवादको आधार तयार पार्ने समृद्धिको नयाँ यात्रा आर्थिक क्रान्तिका लागि...

पुरा पढ्नुहोस
दलका कार्यालय व्यवस्थापनमा संसद सचिवालयलाई चुनौती

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनबाट संसदमा दलहरूको संख्या बढेसँगै संसद सचिवालयलाई दलका कार्यालयहरूको व्यवस्थापनमा चुनौती थपिएको छ। नयाँ दलहरू राष्ट्रिय दल बनिरहँदा संसद सचिवालयलाई भने संसदीय दलका कार्यालयहरूको व्यवस्थापन गर्न चुनौती बढेको हो। संसद...

पुरा पढ्नुहोस
पाकिस्तानमा तालिबान समूहबाट युद्धविराम भङ्ग

एजेन्सी ।  पाकिस्तानको तालिबान समूहले गएको जुनमा सरकारसँग भएको युद्धविराम फिर्ता लिएको छ । युद्धविराम भङ्ग गरेको तालिबान समूहले आफ्ना लडाकुहरूलाई देशभर आक्रमण गर्न आदेश दिएको छ । सरकारले सम्झौता पालना नगरेको तालिबानको आरोप रहेको...

पुरा पढ्नुहोस
थापाथलीको सुकुम्बासी बस्तीमा तनाव बढ्दै

काठमाण्डाै । काठमाण्डौको थापाथलीमा रहेकाे सुकुम्बासी बस्तीकाे अवस्था तनावग्रस्त बनेकाे छ । महानगरले डोजर चलाउने काममा अवरोध भएको छ ।काठमाण्डाै महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर...

पुरा पढ्नुहोस
पूर्वाधारविनै मुख्यमन्त्री कार्यालय दाङ सार्न खोजेपछि कर्मचारीद्वारा विरोध

बुटवल । लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर हतार हतारमा मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले विरोध जनाएका छन् । मन्त्रालय सार्न पर्याप्त पुर्वाधार र कर्मचारी आवासको व्यवस्था...

पुरा पढ्नुहोस
चुनावमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

काठमाण्डौ ।  यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएका दुई सय १६ वटा घटना सार्वजनिक भएको छ ।बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका...

पुरा पढ्नुहोस
इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुग्यो

काठमाडौं ।  इन्डोनेसियाको जाभा टापुमा अघिल्लो हप्ता गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३२१ पुगेको छ। उद्धारकर्ताहरूले आइतबार थप शव फेला पारेको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायले जनाएको छ। जाभाको सिआन्जुर सहरमा गत सोमबार ५ दशमलव...

पुरा पढ्नुहोस
अब एमाले देशलाई नेतृत्व दिने गरी अगाडि बढ्छ : पौडेल

रूपन्देही। नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई नेतृत्व प्रदान गर्नेगरी आफ्नो पार्टी अघि बढ्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको केही निर्वाचन क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी रहेका बेला उपाध्यक्ष पौडेलले यस्तो टिप्पणी गरेका हुन्। रूपन्देही...

पुरा पढ्नुहोस
गठबन्धन भित्र नयाँ सरकारका लागि गृहकार्य, देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं ।  नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सोमबार बिहान दुवै अध्यक्षले छुट्टाछुट्टै समयमा भेटवार्ता गरेका हुन्। प्रचण्डका स्वकीय सचिव...

पुरा पढ्नुहोस
कपिलवस्तु १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र हस्तान्तरण गरेको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनको हिजो अन्तिम मतपरिणाम आए सङ्गै आज आइतवार प्रमाणपत्र वितरण गरिएको हो...

पुरा पढ्नुहोस