Breaking News ( ब्रेकिंग )

४ महिनामा ११ अर्ब ३५ करोड रुपैयाँको तरकारी भित्रियो

काठमाण्डाै । कृषिप्रधान भनिएको देश नेपालमा चार महिनामा विदेशबाट झन्डै साढे ११ अर्ब रुपैयाँको तरकारी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकको वैदेशिक व्यापारको प्रतिवेदनअनुसार नेपालमा...

पुरा पढ्नुहोस
भारतबाट भाउ घटेर आयो इन्धन, आयल निगमले तत्काल नघटाउने

काठमाडौं ।  भारतबाट इन्धनको मूल्य घटेर आएको छ।  इण्डियन आयल कर्पोरेसन (आईओसी)ले बिहीबार पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँ घटेर आएको आयल निगमले...

पुरा पढ्नुहोस
कपिलवस्तुको मायादेवीमा भारतिय नागरिक माथि गोली प्रहार

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा बिहीबार साँझ एक भारतिय नागरिकमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएपनि गोली प्रहार गर्नेको पहिचान हुन भने सकेको छैन । नेपालमा रहेको...

पुरा पढ्नुहोस
भारत बन्याे विश्वमै धेरै रेमिट्यान्स भित्र्याउने देश

एजेन्सी ।  भारत एक सय अर्ब डलर रेमिट्यान्सको रेकर्डमा रहेको विश्व बैंङ्कले जनाएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०२२ मा वार्षिक एक सय अर्ब डलरभन्दा बढी रेमिट्यान्स प्राप्त गर्ने बाटोमा रहेको विश्व...

पुरा पढ्नुहोस
लुम्बिनीको राजधानी माओवादीकै पहलमा दाङ तोकिएको हो : रेखा शर्मा

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ रेखा शर्माले आफ्नो पार्टीको पहल र अग्रसरताले लुम्बिनी प्रदेशको राजधानी दाङ तोक्न सफल भएको दाबी गरेकी छन् । प्रदेशको राजधानी तोक्ने...

पुरा पढ्नुहोस
राइकोट जिप दुर्घटना मृतकको संख्या ४ पुग्यो, १० जना घाइते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको दलदले बजारबाट डेढगाउँतर्फ जाँदै गरेको जिप राइकोट नजिक भीरबाट खस्दा मृत्यु हुनेको संख्या ४ पुगेको छ । १० जना घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारीका अनुसार मृत्युहुनेमा...

पुरा पढ्नुहोस
उद्योगका चापी बैंकलाई बुझाएर आन्दोलन थाल्छौं : उद्योगी ब्यवसायी

रुपन्देही । बैंकहरुले मनपरी ब्याज वृद्धि गर्दा उद्योगहरु धरासायी हुने अवस्था आएको भन्दै उद्योगी ब्यवसायीले ब्याज नघटे उद्योगमा तालाबन्दी गरेर बैंकलाई चापी बुझाउने चेतावनी दिएका छन् । तिलोत्तमा उद्योग ब्यापार संगठनले विहीबारदेखि आयोजना गरेको दोस्रो...

पुरा पढ्नुहोस
सस्तो लोकप्रियताका लागि वृद्ध भत्ता ५० वर्षमै दिने प्रतिस्पर्धा हुन बेर छैन : थापा

काठमाण्डाै । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सस्तो लोकप्रियताका लागि नेतृत्व तहले वृद्ध भत्तालाई छिटो–छिटो दिने निर्णय गरिरहेकाे बताउनुभएकाे छ । आज बिहीवार आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवमा बोल्दै महामन्त्री थापाले राजनीतिक दलहरूले अबका...

पुरा पढ्नुहोस
तीन महिनामा विद्युत् प्राधिकरणले कमायाे साढे आठ अर्ब रुपैयाँ नाफा

काठमाण्डाै। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत्...

पुरा पढ्नुहोस
मौसमी फ्लुका बिरामी बढे, रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही नगर्न डाक्टरको सुझाव

काठमाण्डाै । केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो गडेका बिरामी बढेका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका सहप्राध्यापक...

पुरा पढ्नुहोस