Breaking News ( ब्रेकिंग )

तिलोत्तमा औधोगिक ब्यापार मेलाको तयारी पुरा

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा बिहीबारदेखि हुन लागेको दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला तथा पर्यटन महोत्सव २०७९ को तयारी पुरा भएको छ । मेलाको तयारी पुरा भएको आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार...

पुरा पढ्नुहोस
नगर प्रमुख शाहले गरे विद्यालयको छड्के अनुगमन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आज कृष्णनगर नगरपालिका वडा नं १ मा अवस्थित श्री देवी विद्यापीठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन् । नगर प्रमुख शाहले छड्के अनुगमनमा आज सो...

पुरा पढ्नुहोस
विश्वकप तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकार

एजेन्सी ।  फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् ।कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक...

पुरा पढ्नुहोस
मन्त्रालय सार्न लुम्बिनीका मुख्यमन्त्रीको दबाब, कर्मचारी भने आन्दोलित

 बुटवल ।  लुम्बिनी प्रदेश सरकारले चुनावको मौका छोपेर संरचना तयार नभई हतारमा बुटवलबाट राजधानी सार्न थालेपछि कर्मचारीहरु आन्दोलित बनेका छन् । मुख्यमन्त्री कार्यालय र अर्थ तथा सहकारी मन्त्रालय बुटवलबाट दाङ सार्ने प्रयास गरेपछि कर्मचारीले...

पुरा पढ्नुहोस
विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै

एजेन्सी । फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुईरदुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दलको कति मत ?

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा २, दोलखा र सुनसरी ३ को १ लाख...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा १६१ स्थानको टुङ्गो लाग्यो

बुटवल । प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सुनसरी...

पुरा पढ्नुहोस
टिकटक ‘लाइभ’ गर्दै ट्रक चलाउने चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाण्डाै । ट्रक चलाउँदै टिकटक ‘लाइभ’ गर्ने एक जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । हिजो साेमवार चितवनबाट काठमाण्डौका लागि छुटेको प्रदेश ०१ ००६ ख ३१७६ नम्बरको ट्रकका चालकले टिकटक लाइभ गर्दै गाडी चलाएको...

पुरा पढ्नुहोस
नेपालमा ३७ प्रतिशत बालिकाको १८ वर्षभन्दा कम उमेरमै विवाह : यूएनएफपीए

काठमाण्डौ । उमेर नपुग्दै हुने विवाह घट्न नसक्दा एकातिर बालबालिकाको भविष्य अन्योल बन्ने गरेको छ भने अर्कातिर किशोरकिशोरी घरेलु हिंसाको सिकार हुँदै आएका छन् । जुम्लाका ग्रामीण क्षेत्रका धेरै किशोरी कक्षा ९ मा पढ्दै...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको चर्चा सुरु

बुटवल। लुम्बिनी प्रदेश सभामा प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएसँगै नयाँ सरकारको विषयमा चर्चा परिचर्चा सुरु भएको छ। नयाँ सरकार कुन दलले र कसको नेतृत्वमा बनाउने भन्ने विषयले अहिले लुम्बिनी प्रदेशमा चर्चा पाएको छ। प्रत्यक्षतर्फ प्रदेश...

पुरा पढ्नुहोस