Breaking News ( ब्रेकिंग )

उपकार अनलाइन, रुपन्देही । विसं २०७९ कार्तिक ८ गते तदनुसार अक्टोबर २५, २०२२ का दिन चन्द्रमा सूर्यको अगाडिबाट ने भएकाले आंशिक सूर्य ग्रहण हुनेछ । विश्वभरका मानिसहरूले आआफ्नो स्थानअनुसार यस ग्रहणलाई देख्न सक्नेछन् । यस...
पुरा पढ्नुहोस
उपकार अनलाइन, गुल्मी । बाम लोकतान्त्रिक गठबन्धनकी साझा उम्मेदवार रामकुमारी झाँक्रीले आफ्नो जन्म र कर्मभुमिको सेवा गर्नको लागि उम्मेदवारी दिइएको बताउनु भएको छ । सोमवार इस्मा गाउँपालिका २ ताल्तुङमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले...
पुरा पढ्नुहोस
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजा गरिँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको बताइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । पूर्व राष्ट्रिय सभा सदस्य दृर्घनारायण पाण्डेय पुनः एमालेमा फर्किएका छन् । ०७४ सालमा कांग्रेस परित्याग गरी एमालेबाट प्रदेश सभा सदस्य जितेका पाण्डेय यही बीचमा सांसद पद त्याग्दै कांग्रेस प्रवेश गरेका थिए...
पुरा पढ्नुहोस
काठमाण्डौं । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ...
पुरा पढ्नुहोस
काठमाडौं । यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि...
पुरा पढ्नुहोस
उपकार अनलाईन । दाङ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् । शनिबार...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको छ । कार्यालयले शनिबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद बिक्री गर्ने, पड्काउने,...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । हिन्दू धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितियासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ । तिहारको पहिलो...
पुरा पढ्नुहोस
