Breaking News ( ब्रेकिंग )

बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाका पूर्व अध्यक्ष बच्चुलाला केवट नेकपा एमालेमा प्रवेश गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी पार्टीको अभियानलाई तीब्रता दिएको एमालेले एक कार्यक्रमकाबीच केवटलाई...
पुरा पढ्नुहोस
काठमाण्डौ । दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि नेपालभर रुट परमिट खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीच आज बुधवार भएको छलफलले यस्तो...
पुरा पढ्नुहोस
कपिलवस्तुमा करेन्ट लागेर १३ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका–९ माडा बस्ने अदबुल कैयुम मुसलमानकी १३ महिने छोरी फराहनाज खातुनको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरभित्र खेल्ने क्रममा पंखामा छोई करेन्ट...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता दनार्दन शर्माले उपमहासचिव पद अस्वीकार गरेका छन् । बुधबार अनेरास्ववियू क्रान्तिकारीको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले आफू उपमहासचिवका रुपमा नभई संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको बताएका हुन् । शर्मा,...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका–२ पानीधारामा हिजो चौपायासँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराई रहेका छन् । हिजो बेलुका सवा ७ बजे पूर्व पश्चिम...
पुरा पढ्नुहोस
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले एक बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र सिंह धानुकले...
पुरा पढ्नुहोस
पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले पाल्पा प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ मा नारायण प्रसाद आचार्य, युवराज...
पुरा पढ्नुहोस
भैरहवा । राईजिङ्ग स्टार युवा क्लव कोटीहवामा जारी २० औं लिस्नु कप फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रवेश गरेको छ । मंगलबार तिलोत्तमा कोटीहवास्थित पशुपति माबिको खेल मैदानमा सम्पन्न खेलमा सम्पुर्ण युवा क्लव तिलोत्तमा सुपौलीलाई ४–३ गोल...
पुरा पढ्नुहोस
चितवन। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । यज्ञप्रसाद आचार्यको इजलासले पीडित...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालले घरेलु मैदानमा आयोजना भईरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको उद्घाटन खेलमा भुटानलाई ४-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपाललाई...
पुरा पढ्नुहोस
