Breaking News ( ब्रेकिंग )

विमल गैरे, सैनामैना । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) एड्भान्स सीप विकास तालिम सैनामैनामा सम्पन्न भएको छ । एड्भान्स सीप विकास अन्र्तगत वडा नं. ७ का महिलाहरुलाई सिलाइ कटाई र व्युटिसियन तालिम...
पुरा पढ्नुहोस
आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरूद्धको खेलका लागि नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप वेस्ट इन्डिज पुगेर नेपाली टोलीमा समावेश...
पुरा पढ्नुहोस
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाका कृषकले उत्पादनमा आधारित अनुदान कार्यक्रममा विभेद गरेको भन्दै आइतबार गाउँपालिका कार्यालयअघि धर्ना दिएका छन् । विभिन्न ७ सूत्रीय माग राख्दै उनीहरुले गाउँपालिका कार्यालय अगाडि धर्ना बसेका हुन् । कृषकले उत्पादन...
पुरा पढ्नुहोस
बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा...
पुरा पढ्नुहोस
बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राखेका छन् । अठोट नेपाल र उद्योग वाणिज्य...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । शुक्रवार देउवापार ब्वाइजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भएको क्लवले जानकारी दिएको छ । कार्यक्रममा देउवापार ब्वाइजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल पत्रकार महासंघको चुनाव स्थगित भएको छ । महासंघका अध्यक्ष विपुल पोखरेलले शुक्रबार एक विज्ञप्ति जारी गरी जेठ २६ गतेका लागि तोकिएको चुनाव स्थगित भएको जानकारी दिएका हुन् । विज्ञप्तिमा भनिएको छ :...
पुरा पढ्नुहोस
बुटवल । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको १० औं अधिवेशनबाट यज्ञ गैरे सर्वसम्मत अध्यक्ष चयन भएका छन् । यद्यपि यसको औपचारिक घोषणा हुन भने बाँकी छ । नेताहरुबीच बिहीबार नै गैरेलाई अध्यक्ष बनाउने गरी...
पुरा पढ्नुहोस
बुटवल । दाङको तुलसीपुरमा एक युवकले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । परपुरषसँग आपत्तिजनक अवस्थामा भेटेपछि उनले श्रीमती र साथमै भेटिएका पुरुषलाई खुकुरी प्रहार गरेको प्रारम्भीक भयानमा उल्लेख गरेका छन् । कपुरकोट...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी विकास कोषका योजना प्रमुख ईन्जिनीयर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनले अकुत सम्पत्ति आर्जनको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय...
पुरा पढ्नुहोस
