Breaking News ( ब्रेकिंग )

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ लिँदै

काठमाण्डौ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले आज शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहणका लागि तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरालाई...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले आज संसदीय दलको नेता चुन्ने

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण लगत्तै माओवादीले दलको नेता चुन्न लागेको हो । माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय...

पुरा पढ्नुहोस
रुपन्देहीको मणिग्राममा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देही । रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्राममा बुधबार बिहान भएको दुर्घटनामा शुद्धोधन गाउँपालिका ६ का २४ वर्षीय गजेन्द्र सहनी र पछाडि सवार सियारी गाउँपालिका  २...

पुरा पढ्नुहोस
सातौँ चन्द्रौटा महोत्सव भोलीबाट

कपिलवस्तु । सातौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव– २०७९ को मुख्य उदेश्य भनेको आर्थिक गतिविधि चलायमान बनाउने र पर्यटन प्रवर्द्धन गर्ने रहेको मेला मुल आयोजक समिति संयोजक महादेब पोखरेलले बताउनु भएको छ...

पुरा पढ्नुहोस
आफ्नै आंगन बाट यातायात सुविधा पाएपछि शितगंगाका स्थानीयवासी हर्षित

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा न. ९, १० र ११ का विकट वस्तीहरुमा मोटर गुड्ने भएपछी स्थानीयवासी हर्षित भएका छन । कनै काम पर्दा साथ निक्कै लामो बाटो पैदल हिड्नुपर्ने बाध्यता भएका वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशन धादिङमा हुने भएको छ । मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङ सदरमुकाम धादिङबेसीमा महाधिवेशन हुने निर्णय गरेको हो । त्यसअघि नवनिर्वाचित...

पुरा पढ्नुहोस
कपिलवस्तुमा गैरपत्रकारलाई महसंघबाट हटाउन आग्रह

कपिलवस्तु । नेपाल पत्रकार महासंघको सदस्यता लिएका कपिलवस्तुका गैरपत्रकारलाई हटाउन विभिन्न पत्रकार सम्बद्ध संस्थाहरूले माग गरेका छन् । कपिलवस्तु शाखामा रहेका गैरपत्रकारलाई महासंघबाट हटाउन संगठनहरुले माग गरेका हुन् । प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक भालुवाङको नयाँ भवनमा बस्ने

काठमाडौं ।  लुम्बिनी प्रदेशसभाको बैठक दाङको भालुवाङमा निर्माण गरिएको नयाँ प्रदेशसभा भवनमा बस्ने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका भालुवाङ मा नयाँ प्रदेश सभा भवन निर्माणको काम अव करिव सकिन लागेको...

पुरा पढ्नुहोस
सरकारमा जान्नँ, दलको नेता हुन नै कोसिस गर्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मन्त्री बनेर सरकारमा नजाने घोषणा गरेका छन् । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थापा ३९ मतान्तरले पराजित भएका छन् । चुनाव हारेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको नेतामा देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका...

पुरा पढ्नुहोस