Breaking News ( ब्रेकिंग )

डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँ बढयो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि...

पुरा पढ्नुहोस
कांग्रेस रुपन्देही ५ बाट भरत शाह एकल सिफारिस

रुपन्देही । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदारमा एकल सिफारिस भएका छन् । सोही क्षेत्रबाट चुनाव लड्दै आएका शाहलाई प्रत्यक्षमा...

पुरा पढ्नुहोस
‘सक्किगोनि’का ‘सिते बा’ काठमाडौंबाट चुनाव लड्ने

‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक (सिते बा) काठमाडौंबाट चुनाव लड्ने भएका छन् । आगामी मंसिर ४ मा हुने चुनावमा उनी काठमाडौं क्षेत्र नम्बर ५ मा उम्मेदवार हुन लागेका हुन्। पाठकले स्वतन्त्र रूपमा उम्मेदवारी दिने...

पुरा पढ्नुहोस
रुपन्देही–२ बाट गृहमन्त्री खाँणसहित ३ जना सिफारिस

बुटवल । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ गृहमन्त्री बालकृष्ण खाँण रुपन्देही–२ बाट सिफारिस भएका छन् । नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाँणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेलको...

पुरा पढ्नुहोस
नेपाली कांग्रेसका युवा नेता आशिषले कपिलवस्तु–२ बाट उम्मेदवारी दिने

कपिलवस्तु । कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता आशिष शर्माले संघीय निर्वाचन क्षेत्र २ बाट संघीय सांसदको उम्मेदवार हुन निवेदनसहित दाबी पेस गरेका छन् । ३७ वर्षे उनले संघीय क्षेत्र नं. २ का क्षेत्रीय...

पुरा पढ्नुहोस
कपिलबस्तुमा तीन जना झुन्डिएको अबस्थामा मृत फेला

कपिलवस्तु । कपिलवस्तुमा एकैदिन तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । गएको मंगलबार झुन्डिएको अवस्थामा तीनजनाको शव भेटिएको हो । यसरी मृत फेला पर्नेमा दुई महिला र एक पुरुष छन् । यशोधरा गाउँपालिका,...

पुरा पढ्नुहोस
आज ऋषिपञ्चमी सप्तऋषिको पूजा आराधना गरी मनाईदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सहित देशभर भारी वर्षा

लुम्बिनी प्रदेशका केही स्थान सहित मुलुकभरका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशका थोरै तथा...

पुरा पढ्नुहोस
दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु छोराको मृत्यु

बुटवल । बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका...

पुरा पढ्नुहोस
जनताको रगत चुस्न ५ दलीय गठबन्धन बनेको हो: ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ ५ दलीय गठबन्धन जनताको रगत चुसेर देशलाई कंगाल बनाउन बनेको टिप्पणी गरेका छन् । बुधवार कञ्चनपुरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन आफै...

पुरा पढ्नुहोस