Breaking News ( ब्रेकिंग )

बुटवलको एक होटलमा रडले हानेर बाबूले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बुधबार साँझ एक युवतीको हत्या भएको छ । बुटवलस्थित मालिका होटलमा १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबू ४८ वर्षीय नारायणबहादुरले हत्या गरेका हुन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव...

पुरा पढ्नुहोस
युएईविरूद्ध ब्याटिङ गर्दै नेपाल, टिममा एक परिवर्तन

काठमाडौं । ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग खेल्दैछ। ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा युएईले टस जितेर फिल्डिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ। नेपाली टिममा एक परिवर्तन गरिएको छ। प्रतिश...

पुरा पढ्नुहोस
आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बालबालिकालाई भिटामिन ‘ए’ क्याम्पसुल खुवाउन लागेको हो। स्वास्थ्य...

पुरा पढ्नुहोस
लुम्बिनीमा टुङ्गियो मन्त्रालय बाँडफाट, आज साँझ ५ बजे सपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार बिस्तार गर्ने भएका छन् । संसदको विषयगत समितीको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारको तयारी गरेका हुन् । लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा...

पुरा पढ्नुहोस
सैनामैनाको कलौनिमा गौतम बुद्धको शालिक निर्माण हुने, लुम्बिनी बिकास कोषका उपाध्यक्ष लामाको आर्थिक सहयोग

अनिता चौधरी, सैनामैना । लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले सैनामैना नगरपालिका वडा नं.-६ कलौनी चोकमा बुद्ध शालिक सहितको पार्क निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । दुधराक्ष युवा क्लबको बिगत ६ महिना देखिको लगातार पहल...

पुरा पढ्नुहोस
सैनामैनामा आधारभुत तह कक्षा आठको नतिजा प्रकाशन, सुनगाभा उत्कृष्ट

उपकार अनलाइन, सैनामैना ।सैनामैना नगरपालिकाले लिएको आधारभुत तहको परिक्षामा सुनगाभाका बिधार्थी कृष्टी ज्ञवाली र सचिना पौडेल ३.९७ जिपिए ल्याएर नगरमै उत्कृष्ट भएको सुनगाभाले जनाएको छ । सबै भन्दा धेरै ३.९७ जि.पि.ए ल्याएर सैनामैनामा नै...

पुरा पढ्नुहोस
नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी भएको टिप्पणी गरेका छन् । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह...

पुरा पढ्नुहोस
गुल्मीमा डढेलो निभाउने क्रममा एक पुरुषको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा अग्नि नियन्त्रणका क्रममा घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान साढे ११ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा धमाधम निर्माणको काम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । अस्पलमा रहेको पूरानो संरचना हटाउने काम अबको २ साताभित्र सम्पन्न हुने आयोजनाका साइड ईन्जिनीयर...

पुरा पढ्नुहोस
हङकङलाई ८ विकेटले हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमीफाइनलमा

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा हङकङलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ । अल अमेरत मैदानमा जितका लागि १...

पुरा पढ्नुहोस