प्रदेश

माओवादी लुम्बिनीका अध्यक्ष बरालद्वारा राजीनामा

बुटवल । प्रदेशसभा निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै बरालले विविध कारणले लुम्बिनी प्रदेशमा पार्टीको विगतको परिणामलाई कायम...

पुरा पढ्नुहोस
लुम्बिनीमा कसैले पुर्याउन सकेनन् एकल बहुमत

बुटवल । ५२ निर्वाचन क्षेत्र रहेको लुम्बिनी प्रदेशसभा सदस्यतर्फ रुपन्देही–३ ‘ख’को अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा (एमाले) ले बराबर १७/१७ स्थानमा जितेका छन् । मतगणना जारी रहेको रुपन्देही–३...

पुरा पढ्नुहोस
कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका अचार्य र पाण्डेय तथा ३ बाट गुप्ता विजयी

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन । आचार्यले एमालेका बृजेश कुमार गुप्तालाई पराजित गरेका हुन । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा...

पुरा पढ्नुहोस
शंकर पोखरेल : नयाँ शक्तिहरूको उदयले स्थायित्वमा चुनौती थपियो

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावबाट नयाँ शक्तिको उदयले मुलुकको स्थायित्वमा चुनौती थपेको बताएका छन् । शुक्रबार नेकपा एमाले दाङले गरेको पत्रकार सम्मेलनमा...

पुरा पढ्नुहोस
गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

काठमाण्डाै । गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो ।मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो ।...

पुरा पढ्नुहोस
रुपन्देही ५ मा ३ पटक सांसद चुनिएका शाहलाई पाखा लगाए एमालेका घिमिरेले

उपकार अनलाइन, सैनामैना । बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको...

पुरा पढ्नुहोस
गुल्मी–१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा

उपकार अनलाइन, रुपन्देही । प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी–१ बाट नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् । भण्डारीले ९३९०...

पुरा पढ्नुहोस
प्युठान प्रदेश ख मा काङ्ग्रेसका सरोज थापा विजयी

उपकार अनलाइन, प्युठान। प्युठान १ प्रदेश ख मा नेपाली काङ्ग्रेसका युवा एवम् प्रभावशाली नेता सरोज थापा (रोज राणा) विजयी हुनु भएको छ। उहाँले २२५१८ मतका साथ नेकपा एमालेका हरी रिजाललाई पराजित गर्नु भएको हो। राणाले २२५१८प्राप्त...

पुरा पढ्नुहोस
अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

उपकार अनलाइन, सैनामैना । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्। रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याएर विजयी हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले ४० हजार...

पुरा पढ्नुहोस
कपिलवस्तुमा जशने व किरत रहमते आलम कन्फरेन्स हुदैं

कपिलवस्तु । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा को बुद्ध पदम स्कुल को खेल मैदानमा भव्य रुपका साथ जशने दसतारे हिफज व किरत रहमते आलम कन्फरेन्स जलसा र सुन्नी जामा मस्जिदको शिलान्यास कार्यक्रम यहि मंसिर ११...

पुरा पढ्नुहोस