प्रदेश

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार बिस्तार गर्ने भएका छन् । संसदको विषयगत समितीको सभापति टुङ्गिए लगत्तै मुख्यमन्त्री महराले सरकार बिस्तारको तयारी गरेका हुन् । लुम्बिनी प्रदेश सरकार बिस्तारका लागि मन्त्रालय बाँडफाँडमा...
पुरा पढ्नुहोस
अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको शिक्षा प्रणाली शैक्षिक बेरोजगार उत्पादन गर्ने कम्पनी भएको टिप्पणी गरेका छन् । स्वदेशमा प्राप्त गरेको प्रमाणपत्रले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्था सिर्जना हुनुले विदेश मोह...
पुरा पढ्नुहोस
गुल्मी । गुल्मीमा अग्नि नियन्त्रणका क्रममा घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान साढे ११ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा १२ तले अत्याधुनिक भवन निर्माणका लागि पूरानो संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । अस्पलमा रहेको पूरानो संरचना हटाउने काम अबको २ साताभित्र सम्पन्न हुने आयोजनाका साइड ईन्जिनीयर...
पुरा पढ्नुहोस
काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।नयाँ वर्ष...
पुरा पढ्नुहोस
अनिता चौधरी, सैनामैना । “सैनामैना लुम्बिनी क्षेत्रको विकासमा हाम्रो प्रतिबद्धता, पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा हाम्रो सहभागिता“ भन्ने मुल उद्देश्यका साथ स्थापित सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको शुभकामना अदानप्रदान तथा क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ७ का एक बालक मृत फेला परेका छन । वडा नं. ७ रामबस्ती बस्ने मोहन भुसालका छोरा वर्ष ८ का आयुस भुसाल घर देखि २ सय...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका ५ औँ मुख्यमन्त्रीको रुपमा जोखबहादुर महराले सपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महराले आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन्। लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित...
पुरा पढ्नुहोस
अमृता थारु, सैनामैना । नेपालमा मातृमुत्युदर कमि देखिए पनि जोखिम उस्तै छ । जनगणना २०४८ मा ५७५ रहेको मातृमुत्युदरको संख्या १५१ (प्रति लाख जीवित जन्ममा) अकंले घटेको जनगणना २०७८ ले देखाएको छ । तर पनि...
पुरा पढ्नुहोस
