प्रमुख समाचार

सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने

काठमाण्डौ । सङ्घीय सरकारका सबै मन्त्रीहरुले एक महिनाको तलब जाजरकोट भूकम्प पीडितलाई दिने भएका छन् । मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सरकारी राहत कोषमार्फत् जाजरकोट भूकम्पबाट पीडितहरूलाई उपलब्ध गराउने...

पुरा पढ्नुहोस
त्रिभुवन आर्मीले जित्यो मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका २ तेह्र  विगाह बिघामा सञ्चालन भएको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप प्रतियोगिता २०८०’ को उपाधिका नेपाली सेनाको त्रिभुवन क्लबले जितेको छ । बुधवार भएको फाइनल खेलमा त्रिभुवन क्लबले चर्च व्वाईजलाई २—० गोलले पराजित...

पुरा पढ्नुहोस
विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको बार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । कञ्चन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन गाउँपालिकाले...

पुरा पढ्नुहोस
हसनापुर मा.वि. को ५८ औं वार्षिकोत्सब सप्पन्न

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न ८ मा सन्चालित श्री हसनापुर माध्यमिक बिद्यालयको ५८ औं वार्षिकोत्सब सप्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले आफुले अध्यन गरेको बिद्यालय हसनापुर...

पुरा पढ्नुहोस
१४ औंँ कपिलवस्तु महोत्सव : पर्यटन, कृषि सङ्गै व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास

कपिलवस्तु । हरेक वर्ष बाणगंगाको बुद्धरंगशालामा हुने कपिलवस्तु महोत्वसको १४ औँ संस्करण आगामि मंसिर २१ गतेदेखि हुने भएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा ‘युवा स्वरोजगारको बलियो आधार, पर्यटन एवम कृषि क्षेत्रको प्रचार प्रसार...

पुरा पढ्नुहोस
कञ्चनमा असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान , समय अगावै हुुनथाले योजना सम्पन्न

रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक बर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतार हतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ । पालिकाले यो बर्षको...

पुरा पढ्नुहोस
स्थानिय फुल र मालाको प्रयोग गर्न ब्यापार संघको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको तिहार लगायतका चाडपर्व तथा कार्यक्रमहरुका प्लाटिक जन्य फुल मालाको खरिद बिक्रि तथा प्रयोग लाई रोकि स्थानिय फुल तथा मालाको प्रयोग गर्न उद्योग ब्यापार संघ कपिलवस्तुले आग्रह गरेको छ । आज...

पुरा पढ्नुहोस
लुम्बिनीमा दानबाट ६४ लाख ७६ हजार संकलन

बुटवल ।  लुम्बिनीको मायादेवी मन्दिरमा राखिएका दान पेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८०र८१ अन्तर्गत पहिलो पटक बुधवार सम्पन्न भएको दान पेटिका गणनाबाट उक्त रकम संकलन भएको...

पुरा पढ्नुहोस
पाल्पाको निस्दीमा टिपर दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ७ ज्यामिरेमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका २ जल्पाकी १९ वर्षीया दिलकुमारी आले रहेको...

पुरा पढ्नुहोस
यू-१९ एसिया कपमा पनि नेपालका प्रतिद्वन्द्वी भारत र पाकिस्तान

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ ।एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो ।एसिया कपको...

पुरा पढ्नुहोस