प्रमुख समाचार

उसलाई दाम्पत्य जीवनको शुभकामना भनिदिनू है !

साँझको समय। बाहिर सिमसिमे पानी पर्दै थियो। म खाना खाएर सुत्ने तयारी गर्दै थिएँ। सिरकमा गुट्मुटिँदै फेसबुक खोलेँ। फेसबुकमा एउटा नाम अगाडि आयो कविता गौतम। मन पर्ने नाम थियो, राम्रो लाग्यो। उसको प्रोफाइल खोलेर...

पुरा पढ्नुहोस
एनसेलको दशैं योजना, रिचार्जमा ४० रुपैयाँसम्म बोनस

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । २८ भदौदेखि सञ्चालनमा आएको यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा शपथसहित पाँच विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक पदधारण गर्ने व्‍यक्तिको शपथ सम्बन्धमा व्‍यवस्था गर्न बनेको विधेयकसहित पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश...

पुरा पढ्नुहोस
माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैनः ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको मंगलबार पोखरामा उद्घाटन गर्दै ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकता नै...

पुरा पढ्नुहोस
श्रमदानबाटै धरानमा खानेपानी

काठमाण्डौ । खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिनु भएको छ। उज्यालोसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘हाम्रो...

पुरा पढ्नुहोस
आज लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान

काठमाण्डौ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । अहिले प्रदेश–१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछाने बुधबार कलैया आउदैं

बारा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने बुधबार अथार्त भोली कलैया आउदैछन्। मंसिर ४ गते हुने निर्वान लक्षित कार्यक्रलाइ सम्वोधन गर्न लामिछाने कलैया आउन लागेका हुन् । यसपालि भोटको घण्टी जन्ताको कानमा बज्नु...

पुरा पढ्नुहोस
यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल

काठमाडौं । नेपालले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा स्थान बनाएको छ । कोलम्बोमा सोमबार राति भएको दोस्रो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । नेपाललाई जित दिलाउन...

पुरा पढ्नुहोस
एपीएफ र एसियन सुज च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका ३ नदीपुरमा सम्पन्न क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा सशत्र प्रहरी बल (४ नम्बर बाहिनीं) मालेपाटनको टिम च्याम्पियन भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा नदीपुर छन्त्याल समाजको खेल मैदानमा सोमबार सम्पन्न...

पुरा पढ्नुहोस
नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगलशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । समूहको दुवै खेल जित्दै नेपाल समूह...

पुरा पढ्नुहोस