प्रमुख समाचार

विमानस्थलबाट ८५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। अर्धठोस बनाएर ल्याएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई नियन्त्रणमा लिएको विमानस्थल सुरक्षा प्रहरी...

पुरा पढ्नुहोस
कपिलवस्तु १ ले बनायो जमुवार क्षेत्रमा स्वागतद्धार

कपिलवस्तु । कपिलवस्तु सदरमुकाम स्थित जमुवार क्षेत्रमा स्वागत द्धार बनाइएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर १ ले सदरमुकाम प्रवेशको पूर्वी सीमामा आर्कषक स्वागत द्धारको निर्माण गरेको हो । सदरमुकाम प्रवेश गर्ने आन्तरिक तथा वाह्रय...

पुरा पढ्नुहोस
पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औँ साधारणसभा तथा १३ औँ अधिवेशनमा सर्वसम्मतिको नाममा ३ जना पूर्व अध्यक्षले आर्थिक अनियमितता गरेकालाई नै नेतृत्व हस्तान्तरण गरेको भन्दै असन्तुष्टि...

पुरा पढ्नुहोस
लुम्बिनीमा अशोकस्तम्भ जोगाउन दियो सेड सारियो

रुपन्देही । लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९...

पुरा पढ्नुहोस
जातीय तनावका कारण शान्ति सैनिकले खतराको सामना गर्नुपर्‍यो : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताउनुभएको छ । ‘चौथो शान्ति प्रयास’ अभ्यासको आज यहाँ उद्घाटन...

पुरा पढ्नुहोस
सैनामैना खानेपानीको अध्यक्षमा रास्वपाका क्षेत्री विजयी

उपकार अनलाइन, सैनामैना ।रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमा सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।दुई हजार चार सय मत खसेको चुनावमा रास्वपाबाट...

पुरा पढ्नुहोस
सैनामैना पर्रोहा परमेश्वर नमुना माविको स्वर्ण महोत्सवको तयारी तीव्र

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सवलाई सभ्य र भव्य रूपमा मनाउने गरी तयारी तीव्र पारेको छ । सोमवार विद्यालयले पत्रकार सम्मेलन गरी तयारी तीव्र पारेको जानकारी...

पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा सञ्चारकर्मी खरेलले राखे चारनम्बर चोकमा राष्ट्रिय झण्डा

कपिलवस्तु । कपिलवस्तुका सञ्चारकर्मी विष्णु खरेलले आफ्नो जन्मदिनको आवसरमा चारनम्बर चोकमा राष्ट्रिय झण्डा राखेका छन । चोकमा रहेको झण्डा केहि समय अघि च्यातिएर झरेको थियो । अहिले भने चोकमा राष्ट्रिय झण्डा फहराएको छ । जन्मदिनलाई...

पुरा पढ्नुहोस
बाणगङ्गाको ठाकुरापुर बाट ६ सय बढि अवैध कुर्सी बरामद

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
आजदखि शुरू भयो कोरियन भाषा परीक्षा, मोबाइल र स्मार्टवाच लैजान निषेध​

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि शुरू गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा शुरू भएको उक्त शाखाले जनाएको छ । परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ ।...

पुरा पढ्नुहोस