राजनीति

रुपन्देही । नेकपा एमाले रूपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रूपन्देहीले मङ्गलबार तिलोत्तमा १५ कोटिहवामा पत्रकार सम्मेलन गरी बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डौ । आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गरी सहज रुपमा बजेट प्रस्तुत गर्ने वातावरण बनाउने प्रयास जारी राखेका छन् । यसैक्रममा प्रधानमन्त्री प्रचण्डले बालुवाटारस्थित निवासमा सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुसँग छलफल गरिरहेका...
पुरा पढ्नुहोस
पाल्पा । नेकपा एमाले पाल्पाको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा ओमबहादुर घर्तीमगर निर्वाचित हुनुभएको छ । घर्तीमगर सर्वसम्मत रुपमा निर्वाचत हुनुभएको एमालेका नेता एवम् लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले जानकारी दिनुभयो । यस्तै, उपाध्यक्षमा विमल...
पुरा पढ्नुहोस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजदेखि सडक प्रदर्शन गर्दैछ। बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले निर्णय गरे अनुसार कांग्रेसले आजदेखि सडक प्रदर्शन सुरू गर्न लागेको हो। काठमाडौंको प्रदर्शनीमार्गमा आइतबार दिउँसो...
पुरा पढ्नुहोस
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने गरी तय भएको शुक्रबारको बैठक सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् ।...
पुरा पढ्नुहोस
काठमाडौं । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन् । प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन...
पुरा पढ्नुहोस
घोराही। नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य सर्वसम्मत चयन हुनुभएको छ । दाङको घोराहीमा जेठ ६ र ७ गते दुई दिनसम्म चलेको १४ औं जिल्ला अधिवेशनले आचार्यको अध्यक्षतामा एक सय २१ सदस्यीय जिल्ला कार्य...
पुरा पढ्नुहोस
कपिलवस्तु । नेकपा (एमाले) कपिलवस्तुको १० अौँ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा बाबुराम खनाल बिजयी हुनु भएको छ । शुक्रवार सम्पन्न निर्वाचनमा खनालले निवर्तमान अध्यक्ष डम्मर शर्मालाई २५ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो...
पुरा पढ्नुहोस
काठमाडौं । इलाम-२ र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगबाट प्रकाशित अन्तिम...
पुरा पढ्नुहोस