विशेष

दशैंको चहलपहलले बढ्यो पेट्रोलियम पदार्थको खपत

काठमाडौं । दशैंको चहलपलसँगै पेट्रोलियम पदार्थको खपत बढेको नेपाल आयल निगमले जनाएको छ । १ असोजदेखि सुरु भएको खपत वृद्धि अहिलेसम्म पनि यथावत रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । खाना पकाउने ग्याँस, पेट्रोल र...

पुरा पढ्नुहोस
जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

जुम्ला । जुम्लामा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक वुधबार राति दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
बडादशैँको चौथो दिन आजः कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आठ भुजा भएकी कुष्माण्डा देवीलाई अष्ठभुजा पनि भनिन्छ । देवीको...

पुरा पढ्नुहोस
चाडपर्वका बेला सीमा नाकालाई व्यवस्थित गर्न रुपन्देहीका व्यवसायीको माग

बुटवल । उद्योग व्यापार संगठन, रुपन्देहीले विशेष गरी चाडपर्वलाई मध्यनजर गर्दै सीमा नाका बेलहिया लगायत अन्य सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने माग गरेको छ । संगठनले मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई...

पुरा पढ्नुहोस
चुनावी आचारसंहिता आजदेखि लागू: के–के गर्न पाइने

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले गएरातिदेखि लागू हुने गरी आचारसंहिता कार्यान्वयनमा ल्याएको हो । आउँदो मङ्सिर ४ गते चुनावका लागि आचारसंहिता लागू भएसँगै...

पुरा पढ्नुहोस
बडादशैँको तेस्रो दिनः आज देवी चन्द्रघण्टाको पूजा आराधना

काठमाडौं । बडादशैंको तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले...

पुरा पढ्नुहोस
मनास्लु हिमपहिरोमा परेका ९ जनाको उद्धार

काठमाडौं । मनास्लुको हिमपहिरोमा परेर घाइते भएका ९ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । ६ जना घाइतेहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर कपनस्थित करुणा अस्पतालमा ल्याइएको छ । अन्यको अवस्था सामान्य भएकाले उनीहरु आफैं फर्किने बताएको...

पुरा पढ्नुहोस
दसैं लक्षित सस्तो बजार बुटवलमा सुरु

बुटवल । बुटवलमा सोमबारदेखि दसैं सस्तो बजार सुरु भएको छ । उपभोक्तालाई कम मूल्यमा सरल र सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार सञ्चालनमा ल्याएको हो ।...

पुरा पढ्नुहोस
लायन्स दिदिबहिनीकी संस्थापक गैरेको जन्मदिन विपन्न परिवारका विद्यार्थी सँग

कपिलवस्तु । आजकाल जन्मदिन लाई निक्कै भड्किलो बनाउने प्रचलन बढिरहेको छ । तर यसको लिस्टमा लायन्स क्लब अफ कपिलवस्तु दिदीबहिनीकी संस्थापक अध्यक्ष लक्ष्मी गैरे भने पर्नुभएको छैन । संस्थापक अध्यक्ष गैरेले आज (सोमबार) परेको...

पुरा पढ्नुहोस
प्रयास सहकारीको १५ औं साधारणसभा भव्यताका साथ सम्पन्न

बुटवल । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुटवल १२ तामनगरमा रहेको सो सहकारीले शनिवार भव्यताका साथ साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल...

पुरा पढ्नुहोस