शिक्षा / स्वास्थ्य

कपिलवस्तु । कपिलवस्तु आयुर्वेद स्वस्थ केंद्रको आयोजना तथा नागरिक आरोग्य सेवा केंद्र कृष्णनगरको समन्वयमा कृष्णनगर् नगर पालिका अंतर्गत राम जानकी मन्दिरमा दुई दिवसीय मानसिक स्वस्थ सेवा तथा योग ध्यान कर्यक्रम समपन्न भएको छ। वार्ड नं...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले १ अरब ८० करोड विनियोजन गरेको छ । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबार प्रदेशसभामा आर्थिक वर्ष २०८१/८०...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ओपीडी सेवाका लागि अनलाइन टिकेटिङ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालमा असार १ गतेदेखि अब घरमै बसेर अनलाइन माध्येमबाट सेवाग्राहीले टिकेट काट्न सक्ने छन् । यो सुविधा अन्तरगत...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । शुक्रवार देउवापार ब्वाइजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भएको क्लवले जानकारी दिएको छ । कार्यक्रममा देउवापार ब्वाइजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । पर्रोहा बहुमुखी क्याम्पसद्वारा हरियाली प्रबर्द्धन र वातावरण संरक्षण गर्ने उदेश्यले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको छ । बुधवार ५१औं विश्व वातावरण दिवसको अवसर पारेर क्याम्पसले गोल्डेन ब्लू परियोजना सन्चालन गरेको हो ।...
पुरा पढ्नुहोस
उपकार अनललइन, सैनामैना । रुपन्देहीको सैनामैना नगपालिका वडा नं ३ मा संचालन भएको निःशुल्क लोक सेवा तयारी कक्षाको विहीवार समापन भएको छ । वडा नं ३ को आर्थीक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अन्र्तगत रहेको...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर-८, मा रहेको रामापुर रिभाइभल इङ्लिस स्कुलले अत्याधिक गर्मी भएका कारण विद्यालय १९ गतेसम्मका लागि बन्द गरेको छ। केहि दिन देखि रुपन्देही सहित देशैभरी गर्मि उच्च भएको र...
पुरा पढ्नुहोस
काठमाण्डौ । सरकारले आजदेखि पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्दैछ । आजदेखि जेठ २६ गतेसम्म दुई हप्ता चल्ने अभियानको सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ । आईपीभी खोप नेपालमा २०७१ असोज...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ मा अवस्थित कलौनी कान्तिपुर इङलिस स्कुलमा नि:शुल्क योग शिविर सम्पन्न भएको छ । गरौँ योग, रहौँ निरोग भन्ने मुल नारा सहित कार्यक्रम गरिएको विद्यालय परिवारले...
पुरा पढ्नुहोस
बुटवल । बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए।...
पुरा पढ्नुहोस
