विद्यार्थी सङ्गठनको मागलाइ बेवास्ता गरेको भन्दै दुई बसमा तोडफोड

कपिल्बस्तुको सिद्धार्थ क्याम्पस बुङ्चिका बस माथीतोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुई वटा बस माथी गएराती तोडफोड भएको हो ।
विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर नभएको भन्दै गए राती नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारी कपिलवस्तुद्वारा तोडफोड भएको हुन सक्ने घटना स्थलमा भेटिएको पत्रद्वारा सजिलै आङ्कलन गर्न सकिन्छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation