सहिद नारायण पोखरेल क्याम्पसको कार्यवाहक प्रमुखमा अर्याल

सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसको कार्यवाहक क्याम्पस प्रमुख पदमा बिष्णु प्रसाद अर्याल चयन हुनुभएको छ।
सैनामैना ६ कलौनीमा रहेको सो क्याम्पसका क्याम्पस प्रमुख यदुलाल पन्थको कार्यकाल सकिए पछि कार्यवाहकको रुपमा अर्याल आउनु भएको हो ।
कार्यवाहक प्रमुख अर्याल यस अघि क्याम्पसमा क्युएए संयोजकको गरिमामय भुमिकामा हुनुहुन्थ्यो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation