विराट पहारीको चुरा हातैमा सार्वजनिक

रुपन्देही । पाल्पाली नव गायक विराट पहारीले केहि समय अगाडी लोक दोहोरी गीत चुरा हातैमा सार्वजनिक गरेका छन् ।
अभिनाव चौहानको शव्द संगीत रहेको गीतमा विराट पहारी र अस्मिता बुढाथोकीको आवजमा सुन्न सकिन्छ । गायक पहारी लामो समय देखि निरन्तर लोक संगीत क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

राजेश भण्डारीको युट्युव च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतमा अनुभव पौडेल, दिनेश पौडेल, विविसा क्षेत्री, सजिना सुनार, सुर्य पन्थी, प्रतिक्षा पराजुली, दिपेन्द्र पाण्डे र कल्पना अर्यालको अभिनय हेर्न सकिन्छ ।

भिडियो हेरेर प्रतिकृया दिनुहोला ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation