सञ्चारकर्मी सुदिप गौतमको वियोगान्त लोक गीत ‘भैगो रुदिन’ सार्वजनिक

उपकार अनलाइन, सैनामैना ।
सञ्चारकर्मी सुदिप गौतमले वियोगान्त लोक गीती यलवम ‘भैगो रुदिन’ सार्वजनिक गरेका छन् । सानै देखि गीत संगीतमा रुची राख्ने गौतमले बुधवार उक्त गीत सावैजनिक गरेका हुन् ।

सानै उमेरमा दुख, पिडाका गीत सुन्देै रेडियोहरुमा गाउदै हिन्ने उनले अन्तत आफैले वियोगान्त गीत सिर्जना गरेर बजारमा ल्याए । श्रीमानको भरोसा गरेर बसेकी श्रीमती, सारा खुसी छाडेर श्रीमानको खुसी चाहेकी तर श्रीमानले सम्वन्ध विद्च्छेद गर्न चाहान्छ । पुरुष अरु केटि संग लागेर धेरै सम्वन्ध विग्रेका उदाहरण प्रसस्तै देखे तिनै घटनाले आफुलाई यस्तो सिर्जना गर्न वाध्य वनाएको गौतमले उपकार अनलाइनलाई बताए ।

‘भैगो रुदिन, जति रुनु रोहि सके उस्लाइ सम्झी कम्जोर हुदिन’ सुदिप गौतमको शव्द सृजना र धर्मराज पौडेलको लय रहेको गीतमा बहुचर्चित गायिका शर्मिला गुरुङले आवज दिनुभएको छ । उपहार इन्टरटेन्टमेन्ट यूट्युव च्यानलबाट सार्वजनिक गीतको निर्देशन विष्णु भट्टराइले गर्नु भएको छ ।

भिडियो हेर्नुहोस् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation