कपिलवस्तुमै पहिलोपटक अवार्ड जित्ने गायक बने शिव

उपकार अनलाइन, सैनामैना ।

कपिलवस्तुका लोक दोहारी गायक शिव खनालले दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट मौलिक गीत नव गायकको बिधाबाट अवार्ड जितेका छन।

उनले सालैजो गीत दिलमा बस्यो कलेजी खायोबाट नव गायकको अवार्ड हात पर्न सफल भएका हुन्। खनाल कपिलवस्तुका चर्चित गायकका रुपमा चिनिन्छन। अवार्ड हात पारेसंगै खनाल कपिलवस्तुमै पहिलोपटक अवार्ड जित्ने गायक बनेका छन।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation