थपनाको वर एकल लोकगीतबाट शकुन्तला गैरेलाई अवार्ड

उपकार अनलाइन, सैनामैना ।
थपनाको वर एकल मौलिक लोकगीतबाट लोक तथा दोहारी गायिका शकुन्तला गैरेर दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड प्राप्त गरिकी छन् । चैत्र ७ गते सम्पन्न दोस्रो विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०७९ मार्फत वर्षको सर्वोत्कृष्ट एकल मौलिक लोक गीत गायिका बिधाबाट उनले अवार्ड हात पारेका हुन्।

गैरले अवार्ड हात पारेसंगै अझै थप जिम्मेवार साथ लोक दोहोरी क्षेत्रमा अगाडि बढने उपकार अनलाइनलाइ बताईन । गैरेका अरु नयाँ सिर्जनाहरु पनि आउने तयारीमा रहेका छन् ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation