खेलकुद

केन्याले दियो नेपाललाई १०२ रनको लक्ष्य

काठमाडौं । केन्यासँगको चौथो टी–२० खेल जित्न नेपालले १०२ रनको लक्ष्य पाएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले सबै विकेट गुमाएर १०१ रन बनायो । केन्याका लागि लुकास ओलुचले...

पुरा पढ्नुहोस
पाकिस्तानमाथि भारतले निकाल्यो ५ विकेटको जित

भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । साबिक विजेता भारतले आइतबार राति भएको रोमाञ्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । दुबईमा पाकिस्तानले दिएको १४८ रनको लक्ष्य...

पुरा पढ्नुहोस
तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा केन्यामाथि नेपालको जित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हराएको हो । केन्याले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १९...

पुरा पढ्नुहोस
केन्याद्वारा नेपाललाई १५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । घरेलु टोली केन्याले तेस्रो टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई जितका लागि १ सय ५७ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा २ विकेट गुमाएर १...

पुरा पढ्नुहोस
नेपाल र केन्याबीचको तेस्रो टी–२० अन्तर्राष्ट्रिय खेल आज

काठमाडौं । नेपाल र केन्याबीचको तेस्रो टी२० अन्तर्राष्ट्रिय खेल आज हुँदैछ । खेल नैरोबीस्थित जिमखाना क्रिकेट मैदान नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ । दुवै टोली आजको खेल जित्दै शृङ्खलामा अग्रता लिने...

पुरा पढ्नुहोस
दोस्रो टी–२० मा नेपाल केन्यासँग १८ रनले पराजित

काठमाडौं । केन्या विरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोली केन्याले दिएको १३३ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ११४ रनमै अलआउट भयो । पहिलो...

पुरा पढ्नुहोस
केन्यासँगको पहिलो टी–२० मा नेपालको विजयी

काठमाडौं । केन्या विरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल ५ विकेटले विजयी भएको छ । नैरोबीस्थित जिमखना क्रिकेट मैदानमा बिहीबार भएको खेलमा केन्याले दिएको १३१ रनको लक्ष्य नेपालले १९.२ ओभर खेल्दै ५ विकेट गुमाएर १३३...

पुरा पढ्नुहोस
सोमबार राति भएको खेलमा म्यानचेष्टरको जित

काठमाडौं । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २–१ ले पराजित गरेको छ । लगातार दुई हारपछि यस सिजन युनाइटेडको यो पहिलो जित हो । यस्तै नयाँ प्रशिक्षक एरिक टेन हागले पनि...

पुरा पढ्नुहोस
चेल्सी लिड्स युनाइटेडसँग ३–० ले पराजित, ब्राइटनले वेस्ट ह्यामलाई हरायो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) मा चेल्सी लिड्स युनाइटेडसँग फराकिलो अन्तरले पराजित भएको छ । इल्यान्ड रोड स्टेडियममा सकिएको खेलमा चेल्सी लिड्ससँग तीन–शून्यले पराजित भएको हो । लिड्सको जितमा ब्रेन्डेन आरोनसनले खेलको ३३ औँ...

पुरा पढ्नुहोस
नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

प्रतिनिधिसभाको शनिबारको बैठकबाट नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ बहुमतले पारित भएको छ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए...

पुरा पढ्नुहोस