प्रदेश

१९औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा हाजिरजवाफ प्रतियोगिता

 कपिलवस्तु । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस २०७९ को अवसरमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महिला सामुदायिक स्वास्थ्य स्वय्सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिका स्वास्थ्य...

पुरा पढ्नुहोस
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कपिलवस्तुको छैठौं अधिवेशन मंसिर २५ गते हुने

कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति कपिलवस्तुको छैठौं जिल्ला अधिवेशन यहि मिति २०७९ साल मंसिर २५ गते आईतबार हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा रहेको पिस...

पुरा पढ्नुहोस
रुपन्देहीको शुद्धोधनमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–२ स्थित हिरापुरमा सोमबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको रा १ ख ७१३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु...

पुरा पढ्नुहोस
नगर प्रमुख शाहद्वारा विद्यालयको अनुगमनमा तिब्रता

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले आइतबार कृष्णनगर नगरपालिका वडा नं ८ देवानगढिया तथा डेरवामा रहेको विद्यालयको अनुगमन गरेका छन् । नगर प्रमुख शाहले छड्के अनुगमनमा आइतबार सो विद्यालय मा...

पुरा पढ्नुहोस
चुनावी मतगणनाबाट सन्तुष्ट छैनन मिश्रा, न्यायको लागि अदालत पुगे

कपिलवस्तु । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका रवीदत्त मिश्रा ६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका मिश्रा सर्वोच्च अदालत पुगेका छन। कपिलवस्तु ३ को प्रदेश सभा...

पुरा पढ्नुहोस
बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मझुवामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका १५ महिने छोरा बिहानी रहेका छन्। गम्भीर घाइते भएका बालकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु...

पुरा पढ्नुहोस
राप्ती नदीमा दुई युवतीको शव फेला

नेपालगन्ज। राप्ती नदीमा दुई युवती पानीमा डुबेर मृत अवस्थामा फेला परेको छ । बयर टिप्न राप्ती नदीको टापुमा पुगेका राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुर डाँडा टेपरीका दुई जना युवतीको शव भेटिएको छ । शनिबार बयर टिप्न गएका...

पुरा पढ्नुहोस
प्रदेश राजधानी सार्ने काम तत्काल रोक्न एमाले रुपन्देहीको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट हतारमा मन्त्रालयहरु सार्ने प्रदेश सरकारको निर्णय र सक्रियता तत्काल रोक्न माग गरेको छ । रुमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले एक विज्ञप्ति जारी गर्दै काम चलाउ...

पुरा पढ्नुहोस
नेकपा महासचिव विप्लवलाई मातृशोक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई मातृशोक परेको छ। ९३ वर्षीया आमा आशिकादेवी चन्दको आज बिहान नौ बजे कपिलवस्तु शिवगढीस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ। केही दिनअघि बुटवलमा उपचार गरी उनलाई...

पुरा पढ्नुहोस
परिवर्तनको लागि ३० वर्षदेखिको मुलुकको नेतृत्व फेर्नुपर्छ : चन्द्र भण्डारी

बुटवल । नेपाली काँग्रेसका नेता एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीले मुलुकको नेतृत्व गर्ने अनुहार परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । विगत ३० वर्षदेखि एउटै अनुहारले मुलुकको नेतृत्व गरेको...

पुरा पढ्नुहोस