प्रदेश

पहिरोले अबरुद्ध प्युठान भालुबाङ सडक खण्ड अझै सुचारु हुन सकेन । भालुबाङ सडक खण्ड अन्तर्गत बगास्वतीमा भासिएको सडक निर्माण र सिमलचौरको पहिरो पन्छाउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरिक्षक सुशील...
पुरा पढ्नुहोस
दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार राति करिब १० बजे लु ४० प ४९२२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार भालुवाङस्थित सशस्त्र प्रहरी...
पुरा पढ्नुहोस
प्यूठान । गत तिन दिन यता देखि परेको अविरल वर्षाका कारण स्वर्गद्वारी नगरपालिका लगाएत जिल्लानै प्रभावित बनेको छ । सडक भासिएर र पहिरोले वन्द छ भने घर, गोठ समेत पहिरोले वगाएको छ । यतिवेला देशभरकै...
पुरा पढ्नुहोस
दाङ । प्युठानमा पहिरोले घर बगाउँदा ६ जना बेपत्ता भएका छन् । माण्डवी गाउँपालिका ४ फरन्डीमा दिउँसो १२ बजेतिर आएको पहिरोले बमबहादुर बुढा मगरको घर बगाउँदा ६ जना बेपत्ता भएका वडाध्यक्ष डिलबहादुर घर्ती मगरले...
पुरा पढ्नुहोस
कपिलवस्तु । लगातारको झरिले गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड पुर्ण रुपमा अबरुद्ध बनेको छ । सन्धिखर्क – गोरिसिङ्गे सडक अन्तर्गत शितगङ्गा नगरपालिकाको ठाडा, बर्बोट, चाक्ला, बसेरी लगायतका विभिन्न ठाउमा पहिरो झरेकोले बाटो अबरुद्ध भएको हो ।...
पुरा पढ्नुहोस
पाल्पामा खोलाले बगाउँदा पाँच वर्षिय बालिकाको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–६, ठिमुरेस्थित मन्दी खोलाले बगाएर बिहीबार एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुने बालिका रिब्दीकोट–५, नयाँटोलकी पाँच वर्षकी प्रिन्सु पचभैया हुन्। बिहीबार अपराह्न...
पुरा पढ्नुहोस
प्युठान । तीन दिन देखी लगातारको बर्षाले भालुवाङ प्युठान सडक खण्डका विभिन्न ठाउमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानले जनाएको छ । सडक माथीबाट खसेको लेदो सहितको पहिरोले खहरेखोला, सिमलचौर र...
पुरा पढ्नुहोस
गुल्मी । अबिरल बर्षाका कारण गुल्मीका बिभिन्न ठाउँमा जनधनको क्षती सँगै विद्युत सेवा समेत बन्द हुन पुगेको विद्युत प्राधिकरण गुल्मी शाखाले जनाएको छ । यस्तै निरन्तरको बर्षातले जिल्लाका विभिन्न सडक खण्ड समेत पुर्ण रुपमा प्रभावित...
पुरा पढ्नुहोस
काठमाडौ । आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ...
पुरा पढ्नुहोस
गुल्मी । अविरल वर्षासँगै खसेको पहिरोले ट्रान्सफर्मरमा क्षति पुर्याएपछि गुल्मीमा विद्युत सेवा नै अवरुद्ध भएको छ । तम्घासको पुतली बजारमा रहेको ३३ केभी मेन लाइनको ट्रान्सफर्मरमा माथिबाट खसेको पहिरोले क्षति पुर्याएको नेपाल विद्धुत प्राधिकरण...
पुरा पढ्नुहोस