प्रमुख समाचार

काठमाण्डाै ।सरकारले देशभरि भिडियाे शेयरिङ एप टिकटक चल्न नदिने भएको छ । आज साेमवार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । टिकटकमा पछिल्लो समय...
पुरा पढ्नुहोस
बुटवल । भारतबाट नेपाल भित्राइएको २ लाख बराबरको मिठाई रुपन्देही प्रहरीले बरामद गरेको छ । भन्सार नाकाबाट नेपाल भित्रिएको ५२ कार्टुन मिठाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया ४ बालापुरबाट बरामद गरेको...
पुरा पढ्नुहोस
काठमाण्डाै । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई...
पुरा पढ्नुहोस
खजुरा। लक्ष्मीपूजाका दिनमा बाँकेका विभिन्न तीन स्थानमा आगलागीका घटना भएका छन् । एक स्थानमा लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर आगलागी भएको हो भने अन्य दुई स्थानमा भने विद्युत् सर्ट भएर आगलागी भएको हो...
पुरा पढ्नुहोस
कपिलवस्तु । समाज रुपान्तरणमा पुरुषोत्तमको योगदान महत्त्वपूर्ण रहेको लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरिले बताउनु भएको छ । समाजसेवी एंव शिक्षासेवी स्वर्गीय पुरुषोत्तम आचार्यको स्मृतिमा संकलित सम्पादित स्मृतिग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो...
पुरा पढ्नुहोसपूर्वी नवलपरासी । पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने ७ जनाकै सनाखत भएको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अर्यालको...
पुरा पढ्नुहोस
बर्दिया । बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ...
पुरा पढ्नुहोस
नवलपुर। नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको संख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ...
पुरा पढ्नुहोस
काठमाण्डौ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लालाई यस वर्षको तिहारले छोएको छैन । तिहारमा सफासुग्घर र झकिझकाउ बनाउनुपर्ने घर नै भत्किएका छन् । परिवार र आफन्तसँग रमाइलो गर्नुपर्ने बेला मन कुँडिएको छ...
पुरा पढ्नुहोस
राधा पाण्डे, कपिलवस्तु । दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । साहित्य समाज कपिलवस्तु नेपालको छैठौं वार्षिक साधारणसभा लक्ष्मी जयन्ति, खुल्ला कविता लेखन तथा वाचन प्रतियोगिता वाणगङ्गा मा....
पुरा पढ्नुहोस
