प्रमुख समाचार

कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन

कृष्णनगर  । कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आज सम्पन भएको छ। कृष्णनगर नगरपालिका को आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगाएत संघ संस्थाको सहकार्यमा समापन...

पुरा पढ्नुहोस
सुपादेउराली दर्शन गरेर फर्कने क्रममा कार दुर्घटना, एकै परिवारका ५ जना घाइते

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९...

पुरा पढ्नुहोस
लुम्बिनी बौद्धविश्वविद्यालयका पदाधिकारी विरुद्ध अख्तियारमा उजुरी

कपिलवस्तु । लुम्बिनी बौद्धविश्वविद्यालयका रजिष्टार डा।तिलकराम आचार्य, विश्वविद्यालयका डिन हरीशरण चखु, सिटी क्याम्पस बुटवालका क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बुटवलमा उजुरी दर्ता भएको छ । पदीय आचारणको दुरुपयोग...

पुरा पढ्नुहोस
समानुपातिकतर्फ सांसदको नाम टुङ्ग्याउन दलहरु अन्तिम कसरतमा

काठमाण्डाै।  समानुपातिकतर्फका सांसदको टुङ्गो लगाउन दलहरुले आज अन्तिम कसरत गर्दैछन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्दैछ । निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्म समानुपातिकतर्फबाट सांसद हुनेको नाम बुझाउन समय दिएपछि...

पुरा पढ्नुहोस
अर्घाखाँची बाट सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचीमा सादा पोसाकमा खटिएका प्रहरी हौँ भन्दै अभद्र व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ६ खिल्जीका ३५ वर्षीय बाबुराम पौडेल र मालारानी गाउँपालिका ५ बागीका २० वर्षीय दीपक केसीलाई...

पुरा पढ्नुहोस
नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४(३ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट र...

पुरा पढ्नुहोस
संरचना नबन्दै बुटवलबाट राजधानी सार्ने निर्णय त्रुटिपूर्ण छ : पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु पुर्वाधार नबन्दै रातारात दाङमा लैजाने काम गलत भएको टिप्पणी गरेका छन् । प्रदेशको राजधानीबारे निर्णय...

पुरा पढ्नुहोस
संघीयताको औचित्य छैन : विप्लव

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा नभएको बताएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हालको नेता व्यवस्थापन संघीयताभन्दा जनताको समानुपातिक संघीयता...

पुरा पढ्नुहोस
भारतको जोधपुरमा विवाह समारोहमा आगलागी हुँदा ५ को मृत्यु, ५५ घाइते

एजेन्सी । भारतको राजस्थानस्थित जोधपुरमा बिहिबार एक घरमा विवाह समारोहमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । घटनामा ५५ जना घाइते भएको खबर बीबीसीले प्रकाशित गरेको छ । जोधपुरको शेरगढ थाना इलाकामा बिहिबार बेलुका चार...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीसंघ तौलिहवाद्वारा मस्जिदमा खाध्यान्न वितरण

कपिलवस्तु । पुर्वाधार विकास राष्ट्र निर्माणको अधार बनौ सर्व पक्ष जिम्मेवार भन्ने मुल नाराका साथ प्रभात फेरी कार्यक्रम अन्तर्गत १५ औँ राष्ट्रिय निर्माण दिवसको उपलक्ष्यमा सुन्नत नैमुल वोलुम मस्जिदमा आध्यन्न वितरण गरिएको छ ।...

पुरा पढ्नुहोस