प्रमुख समाचार

रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै, एमालेका पौडेल पछिपछि

उपकार अनलाइन, सैनामैना । रुपन्देही क्षेत्र नम्बर २ को मतगणनाको सुरुवाती चरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । ६ हजार ६२ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २ हजार २४४ मत पाएका...

पुरा पढ्नुहोस
ललितपुर–२ बाट एमालेले खोल्यो खाता, प्रेमबहादुर महर्जन विजयी

काठमाण्डौं । ललितपुर–२ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका...

पुरा पढ्नुहोस
गुल्मी २ मा गोकर्ण विष्टको प्रारम्भीक अग्रता

बुटवल । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रारम्भीक अग्रता लिएका छन् । आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् । सत्तारुढ गठबन्धनबाट नेकपा एसकी उम्मेदवार रामकुमारी...

पुरा पढ्नुहोस
रुपन्देही निर्वाचन क्षेत्र नम्बर –४ को मतगणना रोकियो

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना रोकिएको छ । सदर र बदर मतको बिषयमा लिएर विवाद हुदा मतगणना रोकिएको हो । मतगणना रोकिए पनि बिभिन्न सञ्चार माध्यममा मर्चवारको मतगणना भन्दै गलत तथ्यांक...

पुरा पढ्नुहोस
कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरु गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कपिलवस्तु नगरपालिकाको सभाहलमा मतगणना सुरु गरेको हो । बुद्धभुमि नगरपालिका वडा नम्बर १ को फचकैया स्थित रामेश्वर...

पुरा पढ्नुहोस
रवि लामिछाने उम्मेदवार रहेको चितवन २ मा मतगणना सुरु

चितवन  । चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि यो क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल...

पुरा पढ्नुहोस
कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारि ,धर्मशाला गणेशपुर...

पुरा पढ्नुहोस
कपिलवस्तु १ को सर्वदलीय बैठक सकियो, मतगणना सुरु हुदैं

उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सकिएको छ । केही समयमै मतगणना सुरु हुने सहकर्मी सागर वेल्वासेले जानकारी दिनुभयो । यस अघि कपिलवस्तु क्षेत्र नम्बर ३ को मतगणना भइरहेको छ...

पुरा पढ्नुहोस
प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो मुस्ताङमा गौचन बिजयी

काठमाण्डौ । प्रतिनिधि सभातर्फ नेपाली कांग्रेस मुस्ताङका उम्मेदवार योगेश गौचन थकाली विजयी हुनुभएको छ । २९ वर्षीय गौचनले एमालेका ६० वर्षका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९ सय १४ मतले हराउनुभएको हो । गौचनले ३ हजार ९...

पुरा पढ्नुहोस
विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदै

काठमाण्डौ । फिफा विश्व कप फुटबलमा आज तीन वटा खेलहरु हुँदैछन्। आज समूह ‘ए’ को एक खेल र समूह ‘बी’ को दुई वटा खेल हुनेछन्। आजको पहिलो खेलमा समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरान...

पुरा पढ्नुहोस