प्रमुख समाचार

उपकार अनलाइन, सैनामैना । प्यूठानको नौबहिनी ७ घोकुण्ड मैरामारेमा लामो समयको अलपत्र पछि निर्माण भएको नेपाल टेलिकमको टावर सुचारुमा आएको छ । टेलिकमको टावर सुचारु भए सङ्गै नौबहिनिका जनता खुसियाली भएका छन् । यस भन्दा पहिले...
पुरा पढ्नुहोस
उपकार अनलाइन, बाणगंगा । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो...
पुरा पढ्नुहोस
बिनोद मण्डल, सिराहा । सिरहाको धनगढीमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । तिहारको अवसरमा धनगढीमाई नगरपालिकाको वडा नं १० को बजार क्षेत्र लगायत बाबुराम खोला र स्थानीयस्तरमा रहेको पोखरीहरूको समेत सरसफाई गरिएको हो । धनगढी बजारमा...
पुरा पढ्नुहोस
प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही क्षेत्र नम्बर ५ प्रतिनिधि सभा निर्वाचनका लागि विद्यार्थी परिचालन संयोजकको जिम्मेवारी मनाेज क्षेत्रीले पाएका छन ! नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले पत्र मार्फत क्षेत्रीलाई विद्यार्थी परिचालन जिम्मेवारी दिएको हाे ! विद्यार्थी...
पुरा पढ्नुहोस
सागर बेल्बासे, कपिलवस्तु । नेपाली इतिहासको साहित्य बिधामा जो कसैले पनि संझना गर्ने महाकवी लक्ष्मी प्रसाद देवकोटा को आज ११४ औं जन्मदिनको अवसरमा आज श्री बाणगङ्गा सामुदायिक पुस्तकालयको आयोजनामा पुस्तकालय परिसरमै दिप प्रज्वलन, टीका तथा...
पुरा पढ्नुहोस
उपकार अनलाईन, रुपन्देही । गुल्मी। यस पटक तिहारमा राती ९ बजेसम्म मात्र देउसी–भैलोे खेल्न पाइने गुल्मीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेलेका अनुसार तिहारमा राती ९ बजेसम्म मात्रै...
पुरा पढ्नुहोस
अर्घाखाँची । छिमेकीको हत्या गरेर फरार भएका अर्घाखाँचीका दुई जना व्यक्तीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–१०, धनचौरका दुई जना फरार प्रतिवादी पक्राउ गरी अर्घाखाँची प्रहरीले आईतवार सार्वजनिक...
पुरा पढ्नुहोस
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
पुरा पढ्नुहोस
उपकार अनलाईन, बाणगंगा । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुले माधव घिमिरेको नेत्रृत्वमा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । शान्ति समाजको आइतवार जितपुरमा आयोजित चौथो जिल्ला साधारण सभाबाट घिमिरे सभापतीमा चयन भएका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, रुपन्देही । बाम–लोकतान्त्रिक गठबन्धन रुपन्देही ५ नम्बर निर्वाचन क्षेत्रको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पाच दलिय गठबन्धनको निर्वाचन परिचालन समिति अध्यक्ष वसिउल्लाह मुसलमानको अध्यक्षता, प्रतिनिधि सभा साम्सदको उम्मेदवार भरतकुमार शाहको प्रमुख...
पुरा पढ्नुहोस
