प्रमुख समाचार

बाणगंगा । कपिलवस्तुको मुख्य बजार क्षेत्र बाणगंगा नगरपालिका चार नम्बर लगायतका बजारहरुमा विना लेभलका पाउरोटि, ब्रेड छ्यापछ्य्पती भेटिएका छन् । नगरपालिकाले बजार अनुगमन गरेतापनि पाउरोटि उद्योग अनुगमन नगर्दा यस्तो भेटिएको हो । यसले गर्दा...
पुरा पढ्नुहोस
अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले पहिलो जित निकालेको छ। मंगलबार जिलोङमा भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाले युएईलाई ७९ रनले हराउँदै पहिलो जित निकालेको हो। श्रीलंकाले दिएको १५३ रनको लक्ष्य पछ्याएको युएई १७.१ ओभरमा अलआउट...
पुरा पढ्नुहोस
काठमाडौं । बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा...
पुरा पढ्नुहोस
काठमाण्डौ । यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज सोमवार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक...
पुरा पढ्नुहोस
कपिलवस्तु । केही महिना यता कपिलवस्तु सहित देशभर डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेपछी कपिलवस्तुको बाणगंगामा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरीएको छ । डेङ्गु रोग विरुद्ध हाम्रो अभियान, सफा राखौँ आफ्नो गाउँ घर आगनु...
पुरा पढ्नुहोस
काठमाडौ । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ का उम्मेदवार बनेका नेकपा एकिकृत समाजबादीका नेता राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । आइतवार सर्वोच्च अदालतमा दायर गरेको रिटमा सबोच्चले दुवै पक्षलाई...
पुरा पढ्नुहोस
भारतले टी–२० महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ। बंगलादेशको सिलहटमा शनिबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई ८ विकेटले हराएको हो। श्रीलंकाले ९ विकेट गुमाएर दिएको ६६ रनको लक्ष्य भारतले २ विकेट गुमाएर ६९ बल...
पुरा पढ्नुहोस
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार...
पुरा पढ्नुहोस
बुटवल । तिनाउ नदि तर्ने क्रममा बेपत्ता भएका एक युवा मृत अवस्थामा फेला परेका छन्। बुटवल उपमहानगरपालिका वडा नं ११ सिरानगाउ बाट तिनाउ नदि तरेर लुम्बिनी प्रादेशिक अस्पताल तिर जाने क्रममा बेपत्ता भएका बुटवल ११...
पुरा पढ्नुहोस
कास्की । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज शुक्रवार औपचारिकरूपमा उद्घाटन भएको छ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवौँ राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रङ्गशालामा उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विभिन्न...
पुरा पढ्नुहोस
