प्रमुख समाचार

विमल गैरे, सैनामैना। नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिन थाले सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा आउन थालेका छन् । नेपालीहरुले मनाउने चार्डहरु मध्य महान चाड बडादशैंलाई...
पुरा पढ्नुहोस
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गर्ने उद्देश्यले एमडिएमएस प्रणाली सुरु गरेको छ। प्राधिकरणले मोबाइल सेटको गैरकानुनी बिक्री वितरणलाई रोक्दै थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल...
पुरा पढ्नुहोस
बुटवल। रुपन्देहीको तिलोत्तमा एक महिलाले श्रीमान्को हत्या गरेकी छन् । छिमेकी पुरुषसँग अवैध सम्बन्ध रहेको श्रीमान्ले थाहा पाएपछि तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षका जगदीश चौधरीको हत्या गरेकी हुन् । इलाका प्रहरी कार्यालय...
पुरा पढ्नुहोस
काठमाण्डौँ। आगामी मंसिर ४ गतेको निर्वाचनलाई लिएर सत्ता गठबन्धनले सिट बाँडफाँटको कसरतलाई अत्तिम चरणमा पुर्याएको छ। गठबन्धनले १ सय ६५ मध्ये करिब सय सिटमा सहमति जनाउँदा कपिलवस्तुको क्षेत्र नम्बर–१ भने माओवादीले पाउने पक्का भएको...
पुरा पढ्नुहोस
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनी यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले...
पुरा पढ्नुहोस
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा जाने तयारी गरेका छन्। राप्रपाले मिश्रलाई उपाध्यक्ष लिएर पार्टीमा आउन भनेको छ। मिश्र र राप्रपाका नेताहरूबीच केही समयदेखि कुराकानी भइरहेका छन्। राप्रपामा अध्यक्ष...
पुरा पढ्नुहोस
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुलाएसँगै आवेदकहरूको घुइँचो लागेको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा आजदेखि...
पुरा पढ्नुहोस
बुटवल। बुटवलको तिनाउ नदीमा बन्ने सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन तयार भएको छ । भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्विस...
पुरा पढ्नुहोस
काठमाण्डौ । नेपाल १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि जित्न असफल भएको छ । गएराति श्रीलङ्कामा भएको फाइनलमा नेपाल भारतसँग ४–० गोलले पराजित भयो । समूह चरणमा भारतलाई हराएको नेपालले फाइनलमा भने निराशाजनक प्रदर्शन गरेको हो ।...
पुरा पढ्नुहोस
नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लज्जास्पद हार व्यहोरेको छ। शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले गोल अन्तरले पराजित भएको हो। बहराइनको जितमा...
पुरा पढ्नुहोस
