प्रदेश

रुपन्देही २ मा एमालेका विष्णु पौडेल दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेशको अग्रता

बुटवल । रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । ३०० मत गणना हुँदा गणेश पौडेलले १२६...

पुरा पढ्नुहोस
कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु

कपिलवस्तु । कपिलवस्तुको क्षेत्र नं ३ मा मतगणना सुरु भएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको मत गणना सुरु भएको निर्वाचन अधिकृत प्रकाश मरासिनीले बताए। पहिलो ४ पेटिका खुलेको जसमध्ये उदयपुर वडा कार्यलय, भलवारि ,धर्मशाला गणेशपुर...

पुरा पढ्नुहोस
रुपन्देही –५ मा मतगणना सुरु

उपकार अनलाइन, रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ को मतगणना थालिएको छ । सर्बदलीय बैठक छलफल पश्चात गैडहवा गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा केहिबेरअघि देखि मतपत्र पट्याउन सुरु गरिएको हो । अहिले कार्यालयमा तीन ठाउँमा मतगणना...

पुरा पढ्नुहोस
कपिलवस्तु १ को सर्वदलीय बैठक सकियो, मतगणना सुरु हुदैं

उपकार अनलाइन, जितपुर । कपिलवस्तु क्षेत्र नम्बर १ को सर्वदलीय बैठक सकिएको छ । केही समयमै मतगणना सुरु हुने सहकर्मी सागर वेल्वासेले जानकारी दिनुभयो । यस अघि कपिलवस्तु क्षेत्र नम्बर ३ को मतगणना भइरहेको छ...

पुरा पढ्नुहोस
रुपन्देही–४ मा मतगणना सुरु

बुटवल । रुपन्देहीको क्षेत्र नम्बर४ मा मतगणना सुरु भएको छ । निर्वाचन आयोगको कार्यालयका अनुसार सोमबार बिहान साढे ९ बजेपछि मतगणना सुरु भएको हो । निर्वाचन सहायक अधिकृत राकेश चौधरीका मतपत्र पट्याएर गणना प्रक्रिया सुरु...

पुरा पढ्नुहोस
बिवादका कारण रुपन्देहीमा सुरु हुन सकेन मतगणना

बुटवल । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको मतदान कार्य सकिएपछि आईतबार रातीदेखि नै मतगणना सुरु हुने भनिएपनि रुपन्देहीमा भने अझै मतगणना कार्य शुरु हुन सकेको छैन। हिंजो सांझ ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गरेका...

पुरा पढ्नुहोस
गुल्मीको अर्बेनीमा मंगलबार पुनः मतदान हुने

गुल्मी । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्र्तगत गुल्मी जिल्लामा स्थगित भएको मतदान केन्द्रमा मंगलवार पुनः मतदान हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर– १ को कालीगण्डकी गाउँपालिका वडानम्ब-२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको...

पुरा पढ्नुहोस
मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना, छ जना प्रहरीको मृत्यु

बैतडी । सोमवार बिहान बैतडीमा भएको जीप दुर्घटनामा छ जना प्रहरीको ज्यान गएको छ । दुर्घटनामा परि अन्य ६ जना घाइते भएका छन् । जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्किँदै गरेको प्रहरी टोली चढेको से १...

पुरा पढ्नुहोस
रुपन्देहीमा ६६ प्रतिशत मत खस्यो, राति १० बजे देखि मतगणनाको तयारी

बुटवल । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अन्तिम विवरण भने अझै आइसकेको छैन । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले ६६ प्रतिशत मत खसेको र एक घण्टाभित्रै...

पुरा पढ्नुहोस
कपिलवस्तुमा करिब ६५ प्रतिशत मत खस्यो, तीन जना किरियापुत्रीद्वारा मतदान

उपकार अनलाइन, कपिलवस्तु । प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत मतदानका लागि तोकिएको नियमित समय सकिएको छ । आयोगले आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मका लागि मतदान समय तोकेको थियो, तर देशभरका कुनै ठाउँमा...

पुरा पढ्नुहोस